Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व वातावरण र निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस २०२३

  • Prija Shrestha
  • June 05, 2023
  • 522

विश्व वातावरण र निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस २०२३

विश्व वातावरण र निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस २०२३

विश्व वातावरण दिवस २०२३

  • हरेक वर्ष जुन ५ मा मनाइन्छ।
  • सन्‌ १९७२ को स्टकहोम सम्मोलनले हरेक वर्ष वातावरण दिवस मनाउने निर्णय गरेको हो ।
  • सन्‌ १९७४ मा पहिलोपटक वातावरण दिवस मनाइएको हो ।
  • सन्‌ १९७४ को नारा ->’Only One Earth’
  • सन्‌ २०२३ को नारा ->’Solution to Plastic pollution’
  • राष्ट्रिय नारा ->’प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौँ: वातावरणमैत्री विकल्पको उपयोग गरौँ’

विश्व निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस २०२३

  • हरेक वर्ष जुन ४ मा संयुक्त राष्ट्र संघको आव्हानमा संसारभरि निर्दोष बालबालिकामाथि हुने अत्याचार विरुद्ध मनाइन्छ।
  • सन्‌ २०२३ को नारा ->’Stop Attacks on Children’

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 136
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 51
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 190
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 168
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 188
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA