Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल सन्‌ २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति

  • Prija Shrestha
  • June 07, 2023
  • 240

नेपाल सन्‌ २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति

नेपाल सन्‌ २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति
  • नेपाल सन्‌ २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुनेछ ।
  • मिति:सन्‌ २०२१ फेब्रुअरी २२ देखि २६ सम्म चलेको संयुक्त राष्ट्रसंघको विकास नीति समितिको बैठकले उक्त निर्णय गरेको ।
  • नेपालले सन्‌ २०२२ मै स्तरोन्नति हुने लक्ष्य राखेको थियो तर कोभिड-१९ महामारीका कारण नेपाल सरकारको अनुरोधमा यो निर्णय गरिएको ।
  • नेपालसँगै UNDP ले लाओस र बंगलादेशलाई पनि सन्‌ २०२६ मै विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिश गरेको ।
  • नेपाल सन्‌ १९७१ देखि राष्ट्रसंघको अतिकम विकसित राष्ट्रको सुचिमा छ ।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 67
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 34
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 115
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 59
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 64
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA