इन्डियन प्रिमियर लिग २०२३

- १६ औं इन्डियन प्रिमियर लिग क्रिकेट २०२३ को उपाधि चेन्नाइ सुपर किङ्ग्सले जितेको छ |
- गुजरात टाइटन्सलाई डकवर्थ-लुइस-स्टर्न (DLS) विधि मार्फत ५ विकेटले पराजित गर्दै चेन्नाइले यो उपाधि हात पारेको हो।
१६ औं इन्डियन प्रिमियर लिग(IPL)२०२३
- मिति : ३१ March- २९ May २०२३
- फाइनल खेल : नरेन्द्र मोदी स्टेडियम (विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान)
- जम्मा खेल :७४
- सहभागी टीम :१०
- विजेता : चेन्नई सुपर किंग्स (पाँचौं उपाधि) (पुरस्कार राशि : २० करोड)
- यो जितसँगै चेन्नई सुपर किंग्सले सबैभन्दा धेरै आईपीएल ट्रफी जित्ने मुम्बई इन्डियन्ससँग बराबरी गरेको छ | (दुवै टीमले हाल सम्म ५ ट्रफीहरू जितेका छन्)
- उपविजेता : गुजरात टाइटन्स