Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा वन क्षेत्रको स्थिति

  • Prija Shrestha
  • June 09, 2023
  • 1371

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा वन क्षेत्रको स्थिति

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा वन क्षेत्रको स्थिति

नेपालमा वन क्षेत्रको स्थिति

  • वन क्षेत्रले ओगटेको कुल भू-भाग : ४५.३१ प्रतिशत
  • झाडी तथा बुट्यान क्षेत्र बाहेक वन क्षेत्र : ४१.६९ प्रतिशत
  • झाडी तथा बुट्यान क्षेत्रले ढाकेको वन : ३.६२ प्रतिशत
  • प्रतिव्यक्ति वन : ०.२ हेक्टर

प्रदेशगत रुपमा वन क्षेत्रको अवस्था

प्रदेशनेपालको कुल वन क्षेत्रको हिस्सा (प्रतिशत)
कोशी प्रदेश (सबैभन्दा बढी)१८.८
बागमती१८.७
लुम्बिनी१६.२
सुदूरपश्चिम१६.१
कर्णाली१३.६
गण्डकी१२.८
मधेश (सबैभन्दा कम)३.९
नेपालमा वन क्षेत्र४१.६९ (झाडी तथा बुट्यान क्षेत्र बाहेक)

प्रदेशको कुल भूभागको तुलनामा,

  • सबैभन्दा बढी वन क्षेत्र भएको प्रदेश- बागमती (प्रदेशको कुलभूभागको ५६.९३ % वन)
  • सबैभन्दा कम वन क्षेत्र भएको प्रदेश- मधैश (प्रदेशको कुलभूभागको २४.७८ % वन)

दक्षिण एसियाली मुलुक र चीनमा वन क्षेत्रको अवस्था

मुलुकवन क्षेत्र(प्रतिशत)
भुटान (सार्कमा सबैभन्दा बढी वन क्षेत्र भएको मुलुक)७२.४९
नेपाल४१.६९
श्रीलंका३३.००
चीन२२.१०
भारत२१.५
बङ्गलादेश१०.९६
अफगानिस्तान२.१०
पाकिस्तान (सार्कमा सबै कम वन क्षेत्र भएको मुलुक)१.८५
विश्वमा वन क्षेत्र३०.८

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 141
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 54
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 192
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 171
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 192
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA