Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नागरिक चेतना

  • Bijeta Kunwar
  • June 11, 2023
  • 908

नागरिक चेतना

नागरिक चेतना

नागरिक भनेको के हो?

  • “नागरिक राजनितिक समाजका ति सदस्य हुन्‌ जा कतिपय कर्तव्यद्धारा समाजसंग बाधिएका हुन्छन्‌, त्यसको सत्ताको अधिनमा हुन्छन्‌ र त्यसद्धारा पद्दृत सुविधाका लागि समान रूपले सहभागि हुन्छन्‌ ।”-गेटेल
  • कुनैपनि सार्वभौम राष्ट्रमा स्थायी रूपमा बसेको , राष्ट्रिय भावना भएको, एक निश्चित उमेर पुगि त्यस देशको सामाजिक ,आर्थिक, राजनैतिक अधिकार पाप्त गरेको व्यक्ति जसको त्यस देशपति कर्तव्य र दायित्व पनि रहेको हुन्छ ।
  • सर्वप्रथम नागरिक शब्दको प्रयोग ग्रीसमा गरिएको थियो ।यस कालमा बिद्धान अरस्तुले लेखेका छन्‌-“नागरिक त्यस व्यक्तिलाई भनिन्छ, जसले नगर राज्यको कार्यकारीणी र न्यायप्रशासनमा भाग लिन्छ ।”

नागरिकमा हुनुपर्ने गुण:

  • सामाजिक सद्भाव
  • धार्मिक सहिष्णुता
  • विवेकपूर्ण व्यवहार
  • राष्टप्रेम एवं राष्ट्रियताको भाव
  • मताधिकारको प॒योग
  • अधिकार र कर्तव्य प्रति सचेतता
  • सोचमा सकारात्मकता
  • लगनसिल र परिश्वमी

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 141
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 54
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 192
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 171
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 192
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA