Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार सन्‌ २०२२ मा देशगत रुपमा पर्यटक आगमन

  • Prija Shrestha
  • June 12, 2023
  • 430

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार सन्‌ २०२२ मा देशगत रुपमा पर्यटक आगमन

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार सन्‌ २०२२ मा देशगत रुपमा पर्यटक आगमन
भारत३४.१ प्रतिशत
अमेरिका१२.५ प्रतिशत
बेलायत७.३ प्रतिशत
अष्ट्रेलिया४.४ प्रतिशत
बङ्गलादेश४.१ प्रतिशत
अन्य मुलुक३७.६ प्रतिशत

सन्‌ २०२२ मा आएका पर्यटकमध्ये भारत ३४.१ प्रतिशत, अमेरिका १२.५
प्रतिशत, बेलायत ७.३ प्रतिशत, अष्ट्रेलिया ४.४ प्रतिशत, बङ्गलादेश ४.१ प्रतिशत र अन्य मुलुकका ३७.६ प्रतिशत रहेका छन्‌। यस अवधिमा नेपाल आएका पर्यटकमध्ये भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया र बङ्गलादेशबाट आएका पर्यटक ६२.४ प्रतिशत रहेका छुन्‌। सन्‌ २०२१ को तुलनामा अष्ट्रेलियाबाट नेपाल आउने पर्यटकको सङ्ख्या सन्‌ २०२२ मा करिब १० गुणाले वृद्धि भएको छ।

सन् २०२२ मा नेपाल भ्रमण गर्ने उद्देश्य अनुसार पर्यटक आगमन

मनोरन्जन (सबैभन्दा धेरै मनोरन्जनको उद्देश्यले)६४.७ प्रतिशत
तीर्थयात्रा१२.९ प्रतिशत
पदयात्रा र पर्वतारोहण (साहसिक यात्रा)१०.० प्रतिशत
अन्य उद्देश्य१२.४ प्रतिशत

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 52
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 54
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 57
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 86
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA