Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

शनिले तोड्यो बृहस्पतिको रेकर्ड,पुन बन्यो सर्वाधिक उपग्रह भएको ग्रह

  • Prija Shrestha
  • June 12, 2023
  • 626

शनिले तोड्यो बृहस्पतिको रेकर्ड,पुन बन्यो सर्वाधिक उपग्रह भएको ग्रह

शनिले तोड्यो बृहस्पतिको रेकर्ड,पुन बन्यो सर्वाधिक उपग्रह भएको ग्रह
  • बृहस्पतिको उपग्रह : ९५ वटा
  • शनि ग्रहको उपग्रह : १४५ वटा
  • शनिको थप ६२ उपग्रहृहरु पत्ता लागेसँगै बृहस्पतिलाई फराकिलो दूरीमा उछिन्यो ।
  • गत फेब्रुअरी महिनामा बृहस्पतिको नजिक १२ वटा नयाँ उपग्रह फेला परेका थिए । त्योसँगै बृहस्पतिका उपग्रहको संख्या बढेर ९५ पुगेको थियो ।
  • तर अब १४५ उपग्रहसहित शनि ग्रह सर्वाधिक उपग्रह भएको ग्रह बनेको अन्तर्राष्ट्रिय खगोलविज्ञान संघले जनाएको छ ।
  • नासाका अनुसार शनिको पहिलो उपग्रह टाइटनलाई सन्‌ १६४४ मा डच वैज्ञानिक क्रिस्टियान ह्युजेन्सले पत्ता लगाएका थिए ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 141
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 54
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 192
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 171
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 192
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA