Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व रक्तदाता ढिवस २०२३

  • Prija Shrestha
  • June 14, 2023
  • 515

विश्व रक्तदाता ढिवस २०२३

विश्व रक्तदाता ढिवस २०२३
  • हरेक वर्ष जुन १४ मा मनाइने गरिन्छ ।
  • विश्व स्वास्थ्य सङ्गठनको आहवानमा हरेक वर्ष सन्‌ २००४ ढेखि मनाउन थालेको हो ।
  • मानव रक्त समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मढिनको अवसर पारेर हरेक वर्ष जुन १४ मा मनाइन्छ ।
  • सन्‌ २०२३ को नारा ‘Give blood, give plasma, share life, share often.’
  • नेपालमा वि. सं. २०७० जेठ ३० र ३१ मा पहिलो रक्तढाता सम्मेलन भएको थियो ।
  • मानव रक्त समूह ८ प्रकारका हुन्छन्‌।
  • संसारकै ढुर्लभ रक्त समुह भनेर O Negative समूहलाई चिनिन्छ ।
  • विश्वमा सबैभन्दा घेरै रक्तढान गर्ने ब्यक्ति सल्भर अल्भद्र हुन्‌ ।
  • नेपालका सबैभन्दा घेरै रक्तढान गर्ने प्रेमसागर कर्माचार्य हुन्‌ ।
  • नेपालको पहिलो रक्तढाता ढयाविर सिंह कंसकार हुन्‌ ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 142
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 55
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 195
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 171
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 195
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA