Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नयाँ मुख्यसचिव नियुक्त:

  • Bijeta Kunwar
  • June 16, 2023
  • 502

नयाँ मुख्यसचिव नियुक्त:

नयाँ मुख्यसचिव नियुक्त:
  • को नियुक्त भएका: डा. बैकुण्ठ अर्याल
  • कहिले नियुक्त गरिएको: वि.सं २०८० जेष्ठ ३२
  • कति औं मुख्यसचिवः २६ औं
  • कसले नियुक्त गरेको: नेपाल सरकार
  • यसअघिका नेपालका सरकारका मुख्य सचिवः शंकरदास बैरागी
  • डा. अर्यालले वि.सं २०४९ मा शाखा अधिकृतका रुपमा रामेछापको हुलाक कार्यालयबाट निजामती सेवा सुरु गरेका थिए।
  • अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुदाँ Line Ministry Budget Information System (LMBIS) बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
  • पूर्व मुख्यिसचिव शंकरदास बैरागीको राजिनामा वि.सं २०८० जेठ ३२ मा स्वीकृत भएसँगै डा. अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको हो।
  • मुख्यसचिव नियुक्त नभएको खण्डमा वि.सं २०८० असार ३ गते अनिवार्य अवकाशमा जान लागेका थिए ।
  • नेपाल सरकारका प्रथम मुख्यसचिव:
    चन्द्र बहादुर थापा (वि.स २०१२-०६-२८ देखि वि.सं २०१६-०३-१४)

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 144
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 55
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 196
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 171
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 200
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA