Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९

  • Bijeta Kunwar
  • June 17, 2023
  • 484

राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९

राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९

  • आयोजक : युवा संघ नेपाल (एमालेको भातृ संगठन)
  • मिति: २०७९ फागुन ११ – १७
  • फाइनल खेल : दशरथ रंगशाला
  • सहभागिता : आठ टोली
  • विजेता : मछिन्द्र फुटबल क्लब
  • उपविजेता : सातदोबाटो युथ क्लब

एसीसी पुरुष प्रिमियर कप २०२३

  • आयोजक : नेपाल कप
  • सञ्चालन मिति :१८ अप्रिल – २ मे २०२३
  • सहभागी टिम : १०
  • विजेता: नेपाल र उपविजेता : संयुक्त अरब इमिरेट्स
  • सर्वोत्कृष्टखेलाडी : सन्दिप लामिछाने
  • सर्वाधिक रन : वृत्य अरविन्द (४५४), संयुक्त अरब इमिरेट्स
  • सर्वाधिक विकेट : बिलाल खान (१७), ओमान

प्रधानमन्त्री त्रिदेशीय फुटबल कप प्रतियोगिता २०७९

  • आयोजक : अखिल नेपाल फुटबल सङ्घ
  • विजेता: नेपाल
  • उपविजेता : लाओस
  • तेस्रो: भुटान
  • प्लेयर अफ त टुनमिन्ट/सर्वोत्कृष्ट खेलाडी : आयुष घलान
  • प्लेयर अफ द फाइनल : मनिष डाँगी

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 52
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 55
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 59
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 87
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA