Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र

  • Bijeta Kunwar
  • June 19, 2023
  • 434

गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र

गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र
  • ललितपुरको गोदावरी र काभ्रेपलाञ्चोकको फूलचोकीडाँडा लगायत भागलाई समेटेर सरकारले ‘गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र’ घोषणा गरेको।
  • मिति : २०७९ असार २ (वन तथा वातावरण मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर घोषणा गरेको)
  • क्षेत्रफल : २१२८.८८ (ललितपुर जिल्ला तर्फ २०७८.३५ र काभ्रेपलाञ्चोक जिल्ला तर्फ ५०.५३ हेक्टर)
  • नयाँ वन ऐन (वन ऐन २०७६) अनुसार घोषणा गरिएको यो पहिलो वन संरक्षण क्षेत्र हो।
  • सर्वोच्चले २०७२ को वैशाख ३ गते फूल्चोकी क्षेत्रलाई प्रचलित कानुनबमोजिम आरक्ष, निकुञ्ज वा जे उपयुक्त हुन्छ घोषणा गर्न सरकारलाई आदेश दिएको थियो । त्यसको सात वर्ष पश्चात अर्थात २०७९ असारमा वन संरक्षण क्षेत्र घोषणा गरिएको |

Categories

  • Current Affairs 580
  • Gorkhapatra 302
  • Others 968
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Some important information about the geography of Nepal
Others

नेपालको भूगोलका केहि महत्वपूर्ण जानकारी

  • Apr 30, 2026
  • 29
World Dance Day, 2026
Current Affairs

विश्व नृत्य दिवस, २०२६

  • Apr 30, 2026
  • 110
Various indices and Nepal's position
Current Affairs

विभिन्न सूचकांक र नेपालको स्थान

  • Apr 30, 2026
  • 118
Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 152
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 141
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA