Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पछिल्लोपटक मर्ज भएका केही बैंकहरु सम्बन्धि जानकारी

  • Bijeta Kunwar
  • June 19, 2023
  • 225

पछिल्लोपटक मर्ज भएका केही बैंकहरु सम्बन्धि जानकारी

पछिल्लोपटक मर्ज भएका केही बैंकहरु सम्बन्धि जानकारी
क्र.संमर्ज भएका बैंकहरुमर्जपछि को नयाँ नामकेन्द्रीय कार्यालयसम्झौतामा हस्ताक्षरएकीकृत कारोबार सुरु
१.सिभिल बैंक + हिमालयन बैंकहिमालयन बैंक लि.कमलादी, काठमाडौं २०७९ असार २९ २०७९ फागुन १२
२.नेपाल इन्भेस्टमेन्ट +मेगा बैंकनेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि.दरबारमार्ग, काठमाडौं २०७९ जेठ २७ २०७९ पौष २७
३.प्रभु बैंक + सेन्चुरी कमर्सियल बैंकप्रभु बैंक लि.बबरमहल, काठमाडौं २०७९ साउन १५ २०७९ पौष २६
४.ग्लोबल आइएमई बैंक + बैंक अफ काठमाडौँ लिमिटेडग्लोबल आइएमई बैंक लि.कमलादी, काठमाडौं २०७९ असार २ २०७९ पौष २५
५.कुमारी बैंक + एन.सी.सी बैंककुमारी बैंक लि.टंगाल, काठमाडौं २०७९ अषोज १० २०७९ पौष १७
६.नबिल बैंक + नेपाल बङ्गलादेश बैंकनबिल बैंक लि.दरबारमार्ग, काठमाडौं २०७८ पौष २९ २०७९ असार २८
  • हाल नेपालमा ‘क’ वर्गको वाणिज्य बैंकहरुको संख्याः २१ वटा ।
  • बैंकहरुको मर्ज गरी कति संख्याँमा: झार्ने लक्ष्यः १८ बटा
  • मर्ज पछि पूँजीको हिसाबले सबैभन्दा ठूलो बैंकः ग्लोबल आइएमई बैंक

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 75
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 42
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 120
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 62
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 70
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA