Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल र क्यामरून बीच कुटनीतिक सम्बन्ध स्थापना

  • Engineering Nepal
  • June 23, 2023
  • 190

नेपाल र क्यामरून बीच कुटनीतिक सम्बन्ध स्थापना

नेपाल र क्यामरून बीच कुटनीतिक सम्बन्ध स्थापना
  • २०२३ जुन २२ मा
  • नेपाल र गणतन्त्र क्यामरुनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ।
  • यससँगै नेपालको कुटनीतिक सम्बन्ध रहेका मुलुकहरुको संख्या १८० पुगेको छ ।
  • क्यामरुन २४० भन्दा बढी जनजाति र २३० भाषा भएको पश्चिम अफ्रिकी मुलुक हो ।
  • ४,७५,४४0 वर्ग कि.मी. क्षेत्रफल र २७ मिलियन भन्दा बढी जनसंख्या रहेको ।
  • १९६0 जनवरी १ मा स्वतन्त्र भएको हो भने १९६० सेप्टेम्बर २० मा सयुक्त राष्ट्रसंघको सदस्य भएको ।
कतिऔदेशमिति
१८० औक्यामरुन२०२३ जुन २२
१७९ औनाउरु२०२३ मे ४
१७८ औमलावी२०२३ फेब्रअरी १९
१७७ औत्रिनीडाड एंड टोबागो२०२२ जुन १६
१७६ औबेलिज२०२२ अप्रिल १

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 75
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 42
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 120
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 62
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 70
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA