Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सबैभन्दा ठूलो र बढी तौल भएको मृगौला पत्थरीको विश्व रेकर्ड :

  • Bijeta Kunwar
  • June 24, 2023
  • 251

सबैभन्दा ठूलो र बढी तौल भएको मृगौला पत्थरीको विश्व रेकर्ड :

सबैभन्दा ठूलो र बढी तौल भएको मृगौला पत्थरीको विश्व रेकर्ड :
  • श्रीलंकाका ६२ वर्षीय सेवानिवृत्त सैनिक क्यानिस्टस कोन्धेको मृगौलाबाट विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालिएको छ ।
  • मिति: १ जुन २०२३
  • श्रीलङ्काली सेनाका डा. के सुदर्शनको टोलीले मिर्गौलाको पत्थरी निकालेको हो |
  • १३.३७ सेमी लम्बाइ, १०.५५ सेन्टिमिटर चौडाइ र ८०१ ग्राम तोल भएको, यो संसारको सबैभन्दा ठूलो र भारी मृगौला पत्थर हो।
  • यसअघि सन्‌ २००४ मा विलास घुगे नामका भारतीय व्यक्तिको मिर्गौलाबाट विश्वको सबैभन्दा लामो १३ सेन्टिमिटरको पत्थरी निकालिएको थियो।

मृगौला पत्थरी सम्बन्धी अन्य विश्व रेकर्ड

सबैभन्दा महँगो मिर्गौलाको पत्थरी

  • १८ जनवरी २००६ मा, अमेरिकी अभिनेता विलियम शाटनरको मृगौलाबाट निकालिएको पत्थर २५ हजार डलरमा बेचिएको थियो । उनले बिक्रीबाट प्राप्त रकम ह्याबिट्याट फर ह्युम्यानिटी हाउसिङ च्यारिटीलाई दान दिएका थिए।

सबैभन्दा कान्छो व्यक्तिको मृगौलाबाट पत्थरी निकालिएको

  • सन्‌ १९९३ अक्टोबर ५ मा अमेरिकाका जोसुवा प्राइस ६ वर्ष २९८ दिनका थिए जब उनको बायाँ मृगौलाबाट मृगौलाको पत्थरी निकालिएको थियो ।

मृगौलाबाट सबैभन्दा बढी पत्थरी निकालिएको

  • सन्‌ २००९ डिसेम्बर ८ मा भारतका धनराज वाडीलेको मृगौलाबाट हालसम्मकै सबैभन्दा बढी १ लाख ७२ हजार १ सय ५५ वटा मृगौला पत्थरीहरु निकालिएको थियो ।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 75
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 43
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 122
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 62
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 70
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA