Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको कुटनीतिक सम्बन्ध १८१ देशमा विस्तार

  • Bijeta Kunwar
  • June 25, 2023
  • 242

नेपालको कुटनीतिक सम्बन्ध १८१ देशमा विस्तार

नेपालको कुटनीतिक सम्बन्ध १८१ देशमा विस्तार
  • १८१ औं देश : मार्सल आइसल्यान्ड
  • मिति : सन्‌ २०२३ जून २३
  • प्रशान्त महासागरस्थित माइक्रोनेसिया समूहमा पर्ने मार्सल आइसल्याण्डको क्षेत्रफल १८१ वर्ग किलोमिटर रहेको छ ।

पहिलो पाँच :

क्र.सं.देश मिति
१. बेलायत १८१६
२.अमेरिका १९४७ अप्रिल २५
३.भारत १९४७ जुन १३
४.फ्रान्स १९४९ अप्रिल २०
५.चीन १९५५ अगस्ट १

पछिल्ला पाँच :

क्र.सं.देश मिति
१७७.ट्रिनिढाढ एंड टोबागो २०२२ जुन १६
१७८.मलावी २०२३ फेब्रुअरी १६
१७९.नाउरु सन् २०२३ मे ४
१८०.क्यामरुन सन् २०२३ जुन २३
१८१.मार्सल आइसल्याण्डसन् २०२३ जुन २३

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 75
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 43
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 122
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 62
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 70
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA