Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बारम्बार झुक्काउने प्रश्नहरु

  • Bijeta Kunwar
  • June 26, 2023
  • 411

बारम्बार झुक्काउने प्रश्नहरु

बारम्बार झुक्काउने प्रश्नहरु
  • स्यार्खु ताल : कास्की
  • स्यार्पु ताल : रुकुम
  • चिर्खवा झरना 5 भोजपुर
  • खुवाको झरना : उदयपुर
  • महाराजाधिराज पदवी धारणा गर्ने राजा : अंशुवर्मा
  • महाराजधिराज परम भट्टारकको पदवी धारणा गर्ने राजा : नरेन्द्रदेव
  • राजर्षी हुने पहिलो राजा : सिद्धिनरसिंह मल्ल
  • राजर्षि महाराज भनेर चिनिने : जुद्धशमशेर
  • नेपालेश्वर भनेर चिनिने : श्रीनिवास मल्ल
  • मण्डलेश्वर भनेर चिनिने : यक्ष मल्ल
  • आफ्नो मुद्रामा रानीको नाम अंकित गर्ने मल्ल राजा : नरेन्द्रदेव
  • मुद्रामा रानीको नाम उल्लेख गर्ने पहिलो मल्ल राजा : प्रताप मल्ल
  • कवीन्द्र भनेर चिनिने राजा : प्रताप मल्ल
  • खरिदार बा : कृष्णप्रसाद भट्टराई
  • खरिदार बाजे : बाबुराम आचार्य
  • कवि चुडामणि सम्राट भनी चिनिने राजा : भुपतिन्द्र मल्ल
  • तान्त्रिक शक्तिद्वारा तलेजु भवनीसँग पासा खेल्ने राजा : जगतज्योति
  • तान्त्रिक शक्तिद्वारा काल भरैबलाई हसाउने राजा प्रताप मल्ल : प्रताप मल्ल
  • पशुपतिनाथमा देवल हरू बनाउने : सुपुष्प
  • पशुपतिनाथको बर्तमान मूर्ति बनाउने : जय सिंह देव
  • नेपाली राजनीतिको शकुनि : त्रषिकेश शाह
  • नेपाली राजनीतिको चाणक्य : सुर्यप्रसाद उपाध्य
  • सेतो मच्छिन्द्रनाथको रथयात्रा चलाउने : प्रताप मल्ल
  • रातो मच्छिन्द्रनाथको रथयात्रा चलाउने : नरेन्द्रदेव
  • इन्द्र जात्रा : गुणकामदेब
  • इन्द्र जात्रामा कुमारीको रथ धुमाउने : जय प्रकाश मल्ल
  • इन्द्र जात्रामा लिङ्गो गाडने : प्रतापसिंह शाह
  • कार्यालय समय १०-५ गर्ने : देवशमशेर
  • कार्यालय समय १०-४ गर्ने : भीमशमशेर

Categories

  • Current Affairs 580
  • Gorkhapatra 302
  • Others 968
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Some important information about the geography of Nepal
Others

नेपालको भूगोलका केहि महत्वपूर्ण जानकारी

  • Apr 30, 2026
  • 29
World Dance Day, 2026
Current Affairs

विश्व नृत्य दिवस, २०२६

  • Apr 30, 2026
  • 110
Various indices and Nepal's position
Current Affairs

विभिन्न सूचकांक र नेपालको स्थान

  • Apr 30, 2026
  • 118
Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 153
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 143
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA