Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको अध्यक्ष निर्वाचित

  • Bijeta Kunwar
  • June 28, 2023
  • 430

संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको अध्यक्ष निर्वाचित

संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको अध्यक्ष निर्वाचित
  • ट्रिनिडाड एंड टोबागोका डेन्निश् फ्रान्सिस निर्वाचित ।
  • २०२३ जुन १ मा।
  • संयुक्त राष्ट्रसंघको महासभा हरेक वर्ष सेप्टेम्बरको तेस्रो मंगलबार सुरुवात हुन्छ ।

महासभाको अध्यक्षता गर्ने पछिल्लो व्यक्तिहरु :

महासभानामदेश
२०२२ (७७ औं)साबा कोरीसीहंगेरी
२०२१ (७६ औँ)अब्दुल्लाह शाहिद माल्दिभ्स
२०२० (७५ औँ)भोल्का बोज्किरटर्की

महासभाको अध्यक्षता गर्ने हालसम्मका महिलाहरु :

क्र.स.महासभा नाम देश
१ १९५३ (आठौँ)विजयालक्ष्मी पण्डीतभारत
२ १९६९ (२४ औं)आङ्गी ब्रुक्सलाइबेरिया
३ २००६ (६१ औं)रसिद अल खालिफा बहराइन
४ २०१८ (७३ औं)मारिया फर्नाण्डेज इस्पीनोशा ग्रासिजइक्वेडर

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 52
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 56
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 60
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 87
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA