Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

हम्बोल्ड रिसर्च अवार्ड २०२३

  • Bijeta Kunwar
  • July 01, 2023
  • 285

हम्बोल्ड रिसर्च अवार्ड २०२३

हम्बोल्ड रिसर्च अवार्ड २०२३
  • विजेता : डा. बबिता पौडेल भट्टराई (Researcher, Center for Natural and Applied Sciences)
  • यो अवार्ड पाउने उनी पहिलो नेपाली महिला हुन्‌ ।
  • अवार्डको राशि : ३० हजार युरो
  • जर्मनीको हम्बोल्ड फाउन्डेशनले हरेक वर्ष संसारका ५ जना अनुसन्धानकर्तालाई यो अवार्ड प्रदान गर्छ ।

प्रिट्जकर आर्किटेक्चर पुरस्कार २०२३

  • विजेता : डेभिड चिपरफिल्ड

प्रिट्जकर पुरस्कारको बारेमा

  • यस पुरस्कारलाई वास्तुकला(Architecture) क्षेत्रको नोबेल पुरस्कारको रुपमा लिइन्छ अर्थात वास्तुकला क्षेत्रको यो सबैभन्दा ठूलो पुरस्कार हो ।
  • स्थापना : सन्‌ १९७९ (जय प्रित्जकर र उनको पती सिन्डीद्वारा)
  • पुरस्कार राशी : एक लाख अमेरिकी डलर

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 76
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 43
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 122
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 62
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 70
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA