नेपालका जिल्लाहरु सम्बन्धी जानकारी

बराबर क्षेत्रफल भएका जिल्लाहरुः
- सुत्र : रातडोब
- रामेछाप र तनहुँ (१५४६ वर्ग किलोमिटर)
- डोटी र बर्दिया (२०२५ वर्ग किलोमिटर)
चीन र भारत दुवै देशलाई छुने दुई जिल्लाः
- ताप्लेजुङ्ग र दार्चुला(दाता)
चीनसँग मात्र सिमाना जोडिएकाः
- १३ जिल्ला
चीनसँग सिमाना जोडिएकाः
- १३+२=१५ जिल्ला
भारतसँग मात्र सिमाना जोडिएकाः
- २५ जिल्ला
भारतसँग सिमाना जोडिएकाः
- २५+२=२७ जिल्ला
कुनै पनि देशसँग सिमाना नजोडिएकाः
- ३७ जिल्ला
धैरै जिल्लाहरु सँग सिमाना जोडिएको जिल्ला:
- सिन्धुली(१० जिल्ला)
कम जिल्लासंग सिमाना जोडिएका जिल्लाः
- सुत्र : झाकदा
- झापा, कञ्चनपुर र दार्चुला – २/२ जिल्लासंग
नेपालको कान्छो जिल्लाः
- पुर्वी रुकुम
हलो आकारको जिल्लाः
- रामेछाप
संबिधान अनुसार टुक्रिएका २ जिल्ला:
- सुत्रः रुन
- रुकुम र नवलपरासी
भित्री मधेशका ७ जिल्लाहरु:
- सुत्र: उसिम चिनदासु
- उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पुर्व, दाङ, सुर्खेत
पहाडबाट हिमालमा सारिएका ५ जिल्लाः
- सुत्र: राधागोरु म्या
- रामेछाप, धादिङ, गोर्खा, रुकुम पुर्व र म्याग्दी
गाउँपालिका विहीन जिल्लाः
- काठमाण्डौ र भक्तपुर
नगरपालिका विहिन जिल्ला:
- सुत्रः ममु र हरु
- मनाङ, मुस्ताङ रसुवा हुम्ला र रुकुम पुर्व
सबैभन्दा धेरै स्थानीय तह भएको जिल्लाः
- सर्लाही(२०)
सबैभन्दा कम स्थानीय तह भएको जिल्लाः
- पुर्वी रुकुम
सबैभन्दा धेरै नगरपालिका भएको जिल्लाः
- रौतहट