Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व प्रेस स्वतन्त्रता पुरस्कार २०२३ – Press Freedom Prize

  • Bijeta Kunwar
  • July 03, 2023
  • 411

विश्व प्रेस स्वतन्त्रता पुरस्कार २०२३ – Press Freedom Prize

विश्व प्रेस स्वतन्त्रता पुरस्कार २०२३ – Press Freedom Prize
  • संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई विश्व प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको छ ।

सन्‌ २०२३ का विजेताहरु

निलोफर हमेदी

  • योगदान : सन्‌ २०२२ को सेष्टेमबर महिनामा २२ वर्षीया इरानी महिला महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा प्रहरीले उनलाई हिरासतमा लिएपछि उनको मृत्यु भएको थियो। निलोफरले अमिनीको मृत्युको खबर सम्प्रेषण गर्ने सहास देखाए बापत ।

इलाहे मोहम्मदी

  • योगदान : महसा अमिनीको अन्त्येष्टिको समाचार लेख्न सहास देखाए ।

नरगेस मोहम्मदी

  • योगदान: उनी इरानमा लामो समयदेखि प्रेस स्वतन्त्तता र मानवअधिकारकार रक्षाका लागि अग्रमोर्चामा रहेर काम गर्दै आएकी छन्‌।

विश्व प्रेस स्वतन्त्रता पुरस्कार बारे सामान्य जानकारी

  • प्रेस स्वतन्त्रताको रक्षा वा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्याउने व्यक्ति वा संस्थालाई वार्षिक रुपमा प्रदान गरिन्छ।
  • सन्‌ १९८६ को डिसेम्बर १७ मा हत्या गरिएका कोलम्बियाली पत्रकार कानोको नाममा स्थापना भएकोले यसलाई गुइलेम्भरो कानो प्नेरेस स्रवतन्त्रता पुरस्कार भनेर समेत चिनिन्छ ।
  • पहिलो वितरण : सन्‌ १९९७
  • राशी : २५ हजार डलर
  • प्रदान गर्ने : संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम्‌ सांस्कृतिक सङ्गठन (UNESCO)

UNESCO को बारेमा सामान्य जानकारी

  • United Nations Educational, Scientific and Cultural Organization(UNESCO), संयुक्त राष्ट्रसंघको एक विशिष्ठकृत संस्था हो।
  • स्थापना : १६ नोभेम्बर १९४५
  • प्रधानकार्यालय : पेरिस, फ्रान्स
  • नेपाल सदस्य : सन्‌ १९५३

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 52
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 56
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 60
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 87
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA