Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs Nepal Police

७१ औँ प्रहरी दिवस २०८३

  • Ajnabee Khadka
  • October 18, 2026
  • 459

७१ औँ प्रहरी दिवस २०८३

71st Police Day 2083
  • प्रहरी दिवस मनाइने मिति: प्रत्येक वर्ष असोज महिनाको शुक्ल पक्षको नवमी तिथि (महानवमी) का दिन (तदनुसार वि.सं. असोज ३० गते)
  • नेपाल प्रहरीको स्थापना: वि.सं. २०१२ साल मा 'प्रहरी ऐन, २०१२' जारी भएपछि— नेपालमा व्यवस्थित प्रहरी संगठनको जग बसाल्ने 'प्रहरी ऐन, २०१२' वि.सं. २०१२ आश्विन ३१ गते लालमोहर भई जारी भएको,
  • वि.सं. २०८३ को प्रहरी दिवसको संस्करण: ७१ औँ
  • वि.सं. २०८३ को प्रहरी दिवसको मूल नारा (Theme): ‘विपद्‌मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’
  • कार्यक्रम आयोजना स्थल: नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौं

७१ औँ प्रहरी दिवस, २०८३ को विशेष अवसरमा प्रदान गरिएका पुरस्कार तथा सम्मानहरु:

विधा विवरण / प्राप्तकर्ता
लाईफ टाइम अचिभमेण्ट अवार्ड अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक डा. प्रेमलाल श्रेष्ठ
प्रहरी व्याटन २०८३ लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्री
पूर्ण शान्ति पुरस्कार जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसी
मोतीलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत पुरस्कार ईलाका प्रहरी कार्यालय रातापानी मुगुका प्रहरी वरिष्ठ नायव निरीक्षक निवन्ध बहादुर बुढा
योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार प्रहरी सहायक हवल्दार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरा
अच्युत-मिना अमर प्रहरी पुरस्कार विप्लब साउद र रन्जना साउद (अमर प्रहरीका सन्तति)
अच्युत-मिना छात्रवृत्ति अनिल साउद र नविना साउद (अमर प्रहरीका सन्तति)
मोती कला मिथिला अमर प्रहरी छात्रवृत्ति आशिका लामा र अनजय कुमार साह
उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी
उत्कृष्ट विपद् व्यवस्थापन पुरस्कार प्रहरी उपरीक्षक विपिन रेग्मी
उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कार प्राविधिक प्रहरी उपरीक्षक ई. ईश्वर थापा
उत्कृष्ट प्रहरी खेल प्रशिक्षक तथा खेलाडी प्रहरी वरिष्ठ हवल्दार चेतन घिमिरे (प्रशिक्षक) र प्रहरी जवान नागेश्वर अहिर (खेलाडी)
TikTok Awareness Competition विजेताहरू रिषन श्रेष्ठ (काठमाडौं) र महम्मद गफ्फार (तनहुँ)
उत्कृष्ट लेख रचना पुरस्कार यशु श्रेष्ठ र प्रहरी निरीक्षक मन्दिप चौहान
अमर प्रहरी स्मारकका डिजाइनर ठाकुर प्रसाद मैनाली (९३ वर्षीय, काठमाडौं)
प्रमुख निःशुल्क जग्गादाताहरू लालकुमारी राउत (सिन्धुपाल्चोक), चिरञ्जिवी कार्की (नुवाकोट), पैले बुढा (सल्यान), र नैना देवी जोशी (अछाम)
छात्रवृत्ति अक्षयकोष सहयोग हस्तान्तरण ‘प्रहरी सहायक निरीक्षक, ११३ औं समूह’ (प्रहरी निरीक्षक सुरेश हायुमार्फत)

 

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 117
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 166
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 152
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA