Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रतिनिधि सभाका सभामुखहरूको पूर्ण सूची (२०१६ - हालसम्म)

  • Ajnabee Khadka
  • July 23, 2026
  • 432

प्रतिनिधि सभाका सभामुखहरूको पूर्ण सूची (२०१६ - हालसम्म)

Complete list of Speakers of the House of Representatives (2016 - present)
क्रम नाम कार्यकाल (अवधि) विशेष टिपोट
१. कृष्णप्रसाद भट्टराई वि.सं. २०१६/०३/१९ देखि २०१७/०९/०१ नेपालको संसदीय इतिहासकै पहिलो सभामुख
२. दमननाथ ढुङ्गाना वि.सं. २०४८/०३/०९ देखि २०५१/०६/१५ प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो प्रतिनिधि सभाको पहिलो सभामुख
३. रामचन्द्र पौडेल वि.सं. २०५१/०९/०३ देखि २०५५/१२/०९ नेपालको प्रतिनिधि सभाको सभामुख र राष्ट्रपति दुवै बन्ने पहिलो व्यक्तित्व
४. तारानाथ रानाभाट वि.सं. २०५६/०३/०९ देखि २०६३/०१/१५ —
५. सुवासचन्द्र नेम्वाङ्ग पहिलो कार्यकालः २०६३/०१/३० देखि २०६३/१०/०१
दोस्रो कार्यकालः २०६३/१०/०३ देखि २०६५/०२/१४
तेस्रो कार्यकालः २०६५/०४/१२ देखि २०६९/०२/१४
चौथो कार्यकालः २०७०/११/०६ देखि २०७२/०६/२७
सबैभन्दा लामो समयसम्म सेवारत रहेका (पुनर्स्थापित संसद्, अन्तरिम व्यवस्थापिका र दुवै संविधान सभाको नेतृत्व गरेका,)
६. ओनसरी घर्ती वि.सं. २०७२/०६/२९ देखि २०७४/०६/२९ नेपालको इतिहासकै पहिलो महिला सभामुख
७. कृष्णबहादुर महरा वि.सं. २०७४/११/२७ देखि २०७६/०६/१४ नेपाल सङ्घीय संरचनामा प्रवेश गरेपछिको पहिलो सभामुख
८. अग्निप्रसाद सापकोटा वि.सं. २०७६/१०/१२ देखि २०७९/०६/२२ —
९. देवराज घिमिरे वि.सं. २०७९/१०/०६ देखि २०८२/१०/०५ —
१०. डोलप्रसाद (डिपी) अर्याल वि.सं. २०८२ चैत २१ गते निर्विरोध निर्वाचित भएका, संसदीय इतिहासका १० औँ सभामुख 

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 159
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 61
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 212
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 179
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 204
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA