Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

शपथ ग्रहण सम्बन्धी संवैधानिक व्यवस्था

  • Ajnabee Khadka
  • October 11, 2026
  • 455

शपथ ग्रहण सम्बन्धी संवैधानिक व्यवस्था

Constitutional provisions regarding oath-taking
पदाधिकारी / पद
शपथ लिने निकाय वा अधिकारी
राष्ट्रपति
प्रधान न्यायाधीश समक्ष
उपराष्ट्रपति
राष्ट्रपति समक्ष
प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री
राष्ट्रपति समक्ष
राज्यमन्त्री र सहायक मन्त्री
प्रधानमन्त्री समक्ष
प्रदेश प्रमुख
राष्ट्रपति समक्ष
मुख्यमन्त्री र प्रदेशका मन्त्री
प्रदेश प्रमुख समक्ष
प्रदेशका राज्यमन्त्री र सहायक मन्त्री
मुख्यमन्त्री समक्ष
प्रधान न्यायाधीश
राष्ट्रपति समक्ष
सर्वोच्च अदालतका न्यायाधीश
प्रधान न्यायाधीश समक्ष
उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश
कानून बमोजिम प्रधान न्यायाधीश वा मुख्य न्यायाधीश समक्ष
संघीय संसदका सदस्यहरू (प्रतिनिधि सभा र राष्ट्रिय सभा)
नयाँ संसद (प्रतिनिधि सभा वा राष्ट्रिय सभा) गठन भएपछि सभामुख/अध्यक्ष चयन भइनसकेको अवस्थामा सदनका सबैभन्दा उमेर ढल्केका ज्येष्ठ सदस्यले सुरुमा राष्ट्रपति समक्ष शपथ लिन्छन् र त्यसपछि सोही ज्येष्ठ सदस्यले संसदका अन्य सम्पूर्ण सांसदहरूलाई (सदनको अध्यक्षता गर्दै) पद तथा गोपनीयताको शपथ गराउँछन्; सभामुख वा अध्यक्षको निर्वाचन भइसकेपछि वा पछि मनोनयन/उपनिर्वाचनबाट आउने नयाँ सांसदहरूले भने सभामुख वा अध्यक्ष समक्ष शपथ लिन्छन्,
प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष
राष्ट्रपति समक्ष
प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभाका उपअध्यक्ष 
क्रमशः प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष
प्रदेश सभाका सदस्यहरू
प्रदेश सभाका जेष्ठ सदस्य समक्ष— जेष्ठ सदस्यले प्रदेश प्रमुख समक्ष सपथ लिन्छन्,
प्रदेश सभाका सभामुख र उपसभामुख
प्रदेश प्रमुख समक्ष
संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू
राष्ट्रपति समक्ष
गाउँपालिका/नगरपालिका प्रमुख वा अध्यक्ष
मुख्य निर्वाचन अधिकृत वा जिल्ला न्यायाधीश समक्ष
गाउँ/नगर उपाध्यक्ष, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरू
गाउँपालिका अध्यक्ष वा नगरपालिका प्रमुख समक्ष

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 117
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 166
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 152
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA