Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Ajnabee Khadka
  • September 10, 2026
  • 86

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
क्षेत्र तथा पद
नियुक्त व्यक्तिको नाम (नियुक्ति मिति:)
सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीश
डा. मनोजकुमार शर्मा (नियुक्ति मिति: वि.सं. २०८३ जेठ ६)
प्रमुख निर्वाचन आयुक्त
मानबहादुर कार्की (नियुक्ति मिति: वि.सं. २०८३ साउन १४)
नेपाल सरकारको ३०औँ मुख्यसचिव
गोविन्दबहादुर कार्की (नियुक्ति मिति: वि.सं. २०८३ असार २४)
सशस्त्र प्रहरी बल (APF) को १३औँ महानिरीक्षक (IGP)
नारायणदत्त पौडेल (नियुक्ति मिति: वि.सं. २०८३ वैशाख १४)
पहिलो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री
डा. महावीर पुन (नियुक्ति मिति: वि.सं. २०८३ जेठ २६)
उद्योग मन्त्री
 दीपक कुमार साह (नियुक्ति मिति: वि.सं. २०८३ भदौ २५)
विशेष अदालतको अध्यक्ष
बासुदेव आचार्य (नियुक्ति मिति: वि.सं. २०८३ साउन ६)
श्रम अदालतको अध्यक्ष
दीपेन्द्र अधिकारी (नियुक्ति मिति: वि.सं. २०८३ साउन ६)
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर
दीर्घ रावल (नियुक्ति मिति: वि.सं. २०८३ भदौ ३)
नेपाल मेडिकल काउन्सिल (NMC) को रजिष्ट्रार
डा. सुर्पभात श्रेष्ठ (नियुक्ति मिति: वि.सं. २०८३ भदौ ५)
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को सदस्य सचिव
डा. प्रमोद जोशी (नियुक्ति मिति: वि.सं. २०८३ भदौ ५)
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS) रेक्टर, रजिस्ट्रार र  डिन क्रमश: 
डा. रबिराम श्रेष्ठ, डा. ममता भट्टराई कोइराला र डा. विकासविक्रम सिंह अधिकारी (नियुक्ति मिति: वि.सं. २०८३ भदौ २४)
आयुर्वेद मेडिकल काउन्सिलको रजिष्ट्रार
डा. हरि शरण अर्याल (नियुक्ति मिति: वि.सं. २०८३ भदौ ५)
नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) को रजिष्ट्रार
रमेश श्रेष्ठ (नियुक्ति मिति: वि.सं. २०८३ भदौ ५)
स्वास्थ्य बिमा बोर्डको अध्यक्ष
डा. सुवास प्याकुरेल (नियुक्ति मिति: वि.सं. २०८३ साउन १४)
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO)
याङ्की उक्याब (नियुक्ति मिति: वि.सं. २०८३ साउन २०)
नागरिक लगानी कोष (CIT) को कार्यकारी निर्देशक
पर्वत कुमार कार्की (नियुक्ति मिति: वि.सं. २०८३ भदौ ५)
गुठी संस्थानको अध्यक्ष
डा. गोविन्द टण्डन (नियुक्ति मिति: वि.सं. २०८३ भदौ १७)
गुठी संस्थानको प्रशासक
शैलेन्द्रराज कुँवर (नियुक्ति मिति: वि.सं. २०८३ साउन ६)
चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्ष
रविलाल शर्मा (नियुक्ति मिति: वि.सं. २०८३ भदौ १७)
गोरखापत्र संस्थानको महाप्रबन्धक
हिक्मत बहादुर रावल (नियुक्ति मिति: वि.सं. २०८३ असार १८)
शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकार
शैलेन्द्र झा (नियुक्ति मिति: वि.सं. २०८३ असार १७)
बागमती प्रदेशको सातौँ मुख्यमन्त्री
किरण थापा मगर (नियुक्ति मिति: वि.सं. २०८३ भदौ ४)
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री
शैलेन्द्रमान बज्राचार्य (नियुक्ति मिति: वि.सं. २०८३ साउन १९)
कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्री
मङ्गलबहादुर शाही (नियुक्ति मिति: वि.सं. २०८३ साउन १२)
सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री
खगराज भट्ट (नियुक्ति मिति: वि.सं. २०८३ साउन २९)
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष
किशोर थापा (नियुक्ति मिति: वि.सं. २०८३ असार १७)
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य
प्रा. डा. रेजिना मास्के (नियुक्ति मिति: वि.सं. २०८३ असार १७)
त्रिभुवन विश्वविद्यालयको उपकुलपति
प्रा. डा. भोला थापा (नियुक्ति मिति: वि.सं. २०८३ असार १९)
पोखरा विश्वविद्यालयको उपकुलपति
देवेन्द्र अधिकारी (नियुक्ति मिति: वि.सं. २०८३ असार १९)
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति
सुजनबाबु मरहट्टा (नियुक्ति मिति: वि.सं. २०८३ असार १९)
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति
किसनदत्त भट्ट (नियुक्ति मिति: वि.सं. २०८३ असार १९)
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति
राजन सुवाल (नियुक्ति मिति: वि.सं. २०८३ असार १९)
कृषि तथा वन विश्वविद्यालयको उपकुलपति
ऋषिराम कट्टेल (नियुक्ति मिति: वि.सं. २०८३ असार १९)
राजर्षि जनक विश्वविद्यालयको उपकुलपति
श्यामनारायण लाभ (नियुक्ति मिति: वि.सं. २०८३ असार १९)
काठमाडौँ विश्वविद्यालय (KU) को उपकुलपति
प्रा. डा. विवेक बराल (नियुक्ति मिति: वि.सं. २०८३ साउन २९)
त्रिभुवन विश्वविद्यालय (TU) को रेक्टर (शिक्षाध्यक्ष)
प्रा. डा. अञ्जना महर्जन सिंह (नियुक्ति मिति: वि.सं. २०८३ भदौ १६)
त्रिभुवन विश्वविद्यालय (TU) को रजिस्ट्रार
प्रा. डा. रवीन्द्र शिवकोटी (नियुक्ति मिति: वि.सं. २०८३ भदौ १६)
पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रार
प्रा. पन्ना थापा (नियुक्ति मिति: वि.सं. २०८३ भदौ १६)
पोखरा विश्वविद्यालयको रजिस्ट्रार
प्रा. निर्मला जमार्कट्टेल (नियुक्ति मिति: वि.सं. २०८३ भदौ १६)
सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रार
प्रा. तारादत्त भट्ट (नियुक्ति मिति: वि.सं. २०८३ भदौ १६)
मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रार
सह-प्रा. सुदीप ठकुरी (नियुक्ति मिति: वि.सं. २०८३ भदौ १६)

Categories

  • Current Affairs 782
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 99
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 30
Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Sep 11, 2026
  • 108
High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 85
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 131
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA