Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Ajnabee Khadka
  • July 31, 2026
  • 448

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

International Day Against Trafficking in Persons, 2026
  • मनाउने मिति: प्रत्येक वर्ष जुलाई ३० (वि.सं. २०८३ मा श्रावन १४ गते मनाइएको,)
  • घोषणा गर्ने निकाय: संयुक्त राष्ट्रसङ्घीय महासभा (UN General Assembly)
  • ऐतिहासिक पृष्ठभूमि: सन् २०१३ मा संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा पारित प्रस्ताव A/RES/68/192 मार्फत जुलाई ३० लाई यो दिवसका रूपमा घोषणा गरिएको,
  • प्रमुख नेतृत्वकर्ता संस्था: संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (UNODC) र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (IOM).
  • दिवसको मुख्य उद्देश्य: मानव बेचबिखनका पीडितहरूको अवस्थाबारे विश्वव्यापी रूपमा चेतना जगाउनु तथा उनीहरूको अधिकारको प्रवर्द्धन र संरक्षण गर्नु,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा (Theme): "Trapped Behind the Scam"
  • नेपालमा कानुनी तथा संस्थागत व्यवस्थाहरू: नेपालको संविधानको धारा २९ मा 'शोषण विरुद्धको हक' अन्तर्गत उपधारा ३ मा कसैलाई पनि मानव बेचबिखन वा दास बनाउन नपाइने र उपधारा ४ मा कसैलाई पनि इच्छाविपरीत काममा लगाउन नपाइने व्यवस्था र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ (जारी मिति: २०६४ कात्तिक ६ गते) र सोको नियमावली, २०६५ क्रियाशील

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 151
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 57
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 199
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 175
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 202
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA