Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस, २०२६

  • Ajnabee Khadka
  • October 13, 2026
  • 349

अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस, २०२६

International Day for Disaster Risk Reduction 2026
  • दिवस मनाइने मिति: प्रत्येक वर्षको अक्टोबर १३ का दिन— सुरुमा अक्टोबर महिनाको दोस्रो बुधबार मनाइने गरेकोमा सन् २००९ देखि औपचारिक रूपमा अक्टोबर १३ लाई तय गरिएको,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Resilience Starts at Home"
  • संयुक्त राष्ट्रसङ्घ (UN) को महासभाले सन् १९८९ देखि यो दिवस मनाउन सुरु गरेको,
  • मुख्य उद्देश्य: विपद्को जोखिम न्यूनीकरण गर्ने, पूर्वसूचना प्रणालीको विकास गर्ने र समुदायको उत्थानशीलता (Resilience) बढाउने,
  • विपद् जोखिम न्यूनीकरणका लागि हाल सेन्डाई खाका (Sendai Framework: २०१५–२०३०) कार्यान्वयनमा रहेको,
  • नेपालको संविधानको अनुसूची ९ बमोजिम विपद् व्यवस्थापनलाई सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा राखिएको,
  • विपद् व्यवस्थापनका लागि नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ क्रियाशील
  • प्रमुख राष्ट्रिय निकाय: प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद र गृह मन्त्रालय मातहत कार्यकारी प्राधिकरण रहने व्यवस्था,
 

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 117
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 166
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 152
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA