Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Ajnabee Khadka
  • September 30, 2026
  • 214

सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस, २०२६

International Day for Universal Access to Information
  • दिवस मनाइने मिति: प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन (तदनुसार वि.सं. २०८३ असोज १२ गते)
  • घोषणा गर्ने निकाय: संयुक्त राष्ट्रसङ्घको महासभाको ७४औँ सत्र (सन् २०१९ अक्टोबर १५) ले औपचारिक रूपमा यो दिवस मनाउने निर्णय गरेको,
  • सिफारिसकर्ता संस्था: संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (United Nations Educational, Scientific and Cultural Organization - UNESCO) को सिफारिसमा यो दिवस घोषणा गरिएको,
  • पहिलो संस्करण घोषणा: संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (UNESCO) ले सन् २०१५ नोभेम्बरमा पहिलोपटक सेप्टेम्बर २८ लाई यो दिवसका रूपमा घोषणा गरेको,
  • सन् २०२६ को नारा (Theme): "Upholding Information Integrity in the Digital Age: The role of access to Information in addressing Information Disorder"
  • सन् २०२६ को अन्तर्राष्ट्रिय सम्मेलन आयोजक राष्ट्र: सन् २०२६ को मुख्य विश्वव्यापी सम्मेलन सिएरा लियोन (Sierra Leone) मा सेप्टेम्बर २८ देखि ३० सम्म आयोजना गरिएको,

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 120
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 35
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 177
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 168
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA