Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs Gorkhapatra

अन्तराष्ट्रिय अहिंसा दिवस, २०२६

  • Ajnabee Khadka
  • October 02, 2026
  • 389

अन्तराष्ट्रिय अहिंसा दिवस, २०२६

International Day of Non-Violence, 2026
  • मनाइने दिन: हरेक वर्ष अक्टोबर महिनाको २ तारिखका दिन — सन् २०२६ मा यो दिवस अक्टोबर २, शुक्रबार (वि.सं. २०८३ असोज १६ गते) परेको,
  • सन् २०२६ को मुख्य विषयवस्तु/नारा: "Advancing Peace and Dialogue" 
  • विगतका मुख्य विषयवस्तुहरू (Themes):
    • सन् २०१९: Climate Action for Peace
    • सन् २०२०: Shaping Peace Together
    • सन् २०२१: Promoting Non-Violence and Ahimsa
    • सन् २०२२: Education for Human Flourishing
    • सन् २०२३: Non-Violence in a Changing World
    • सन् २०२४: Celebrating Peace, Tolerance, and the Legacy of Mahatma Gandhi
    • सन् २०२५: Act Now for a Peaceful World
  • संयुक्त राष्ट्रसंघको घोषणा: संयुक्त राष्ट्रसंघको महासभाले १५ जुन २००७ मा प्रस्ताव नम्बर A/RES/61/271 पारित गरी यस दिवसको घोषणा गरेको,
  • जन्मोत्सवको स्मरण: यो दिवस महात्मा गान्धी (Mahatma Gandhi) को जन्मजयन्तीको अवसरमा उहाँको अहिंसात्मक प्रतिरोध र योगदानको सम्मानस्वरूप मनाउने गरिन्छ—  सन् २०२६ अक्टोबर २ मा विश्वभर १५७ औँ गान्धी जयन्ती मनाइँदैछ,
  • के तपाईलाई थाहा छ? अहिंसाको अन्तर्राष्ट्रिय प्रतीक 'The Knotted Gun' अर्थात् गाँठो पारिएको बन्दुक हो, जुन नाल (barrel) मा गाँठो पारिएको रिभोल्भरको कांस्य मूर्ति हो।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 120
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 35
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 175
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 168
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA