Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०२६

  • Ajnabee Khadka
  • October 01, 2026
  • 437

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०२६

International Day of Older Persons, 2026
  • दिवस र मिति: हरेक वर्ष अक्टोबर १ का दिन (तदनुसार वि.सं. २०८३ असोज १५ गते)
  • सन् २०२६ को नारा: "The Age of Longevity: Rethinking Systems for Longer Lives" 
  • ऐतिहासिक पृष्ठभूमि: संयुक्त राष्ट्रसंघको महासभाले १४ डिसेम्बर १९९० मा अक्टोबर १ लाई विश्व ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने निर्णय (प्रस्ताव ४५/१०६) गरेको,
  • सन् २०२६ अक्टोबर १ मा ३६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको,
  • पहिलो पटक मनाइएको वर्ष: पहिलो पटक सन् १९९१ अक्टोबर १ मा मनाउन सुरु गरिएको,
  • नेपालको संवैधानिक व्यवस्था: नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी मौलिक हकको व्यवस्था गरिएको,
  • नेपालको पहिलो कानुनी व्यवस्था: ज्येष्ठ नागरिकको हकहित संरक्षणका लागि नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ कार्यान्वयनमा रहेको,
  • ज्येष्ठ नागरिकको परिभाषा: नेपालको कानुन बमोजिम ६० वर्ष उमेर पूरा गरेका नेपाली नागरिकलाई 'ज्येष्ठ नागरिक' भनी वर्गीकरण गरिएको,
  • सामाजिक सुरक्षा भत्ताको सुरुवात: नेपालमा आर्थिक वर्ष २०५१/५२ देखि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा ज्येष्ठ नागरिक भत्ता (सामाजिक सुरक्षा भत्ता) दिन सुरु गरिएको — नेपाल सरकारको पछिल्लो निर्णय अनुसार हाल ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकले मासिक सामाजिक सुरक्षा भत्ता पाउँदै आएका
  • विश्वव्यापी जनसङ्ख्या वृद्धि (६५ वर्ष वा सोभन्दा माथि): सन् १९८० मा २६ करोड रहेको ६५ वर्षमाथिको जनसङ्ख्या सन् २०२१ मा ७६ करोड १० लाख पुगेको छ भने सन् २०५० सम्म १७ प्रतिशत पुग्ने अनुमान

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 120
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 35
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 175
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 168
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA