Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, २०२६

  • Ajnabee Khadka
  • October 15, 2026
  • 332

अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, २०२६

International Day of Rural Women 2026
  • प्रत्येक वर्ष अक्टोबर १५ का दिन विश्वभर यो दिवस मनाइन्छ,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Rural Women Sustaining the World with Clean and Safe Food."
  • घोषणा गर्ने संस्था: संयुक्त राष्ट्रसंघको महासभा (UN General Assembly)— सन् २००७ डिसेम्बर १८ मा यो दिवस मनाउने प्रस्ताव पारित गरेको,
  • पहिलो पटक मनाइएको वर्ष: सन् २००८ अक्टोबर १५ मा
  • नेपालमा पनि ग्रामीण महिलाहरूको योगदानको कदर गर्दै वि.स. २०७० देखि नै यो दिवस सरकारी तथा गैरसरकारी स्तरमा मनाउन थालिएको,
  • मुख्य उद्देश्य: ग्रामीण अर्थतन्त्र, कृषि विकास, खाद्य सुरक्षा र गरिबी निवारणमा ग्रामीण महिलाहरूले पुर्‍याएको महत्वपूर्ण योगदानको पहिचान र सम्मान गर्नु,

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 117
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 166
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 152
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA