Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Ajnabee Khadka
  • August 12, 2026
  • 26

अन्तराष्ट्रिय युवा दिवस, २०२६

International Youth Day, 2026
  • दिवस मनाइने मिति: हरेक वर्ष अगस्त १२ (विक्रम सम्बत २०८३ को सन्दर्भमा श्रावन २७ गते)
  • सन् २०२६ को नारा (Theme): "Different Contexts, Common Aspirations" (भिन्न परिवेश, साझा आकाङ्क्षा)
  • इतिहास: संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००० देखि हरेक वर्ष अगस्त १२ मा यो दिवस मनाउन थालिएको, (घोषणा सन् १९९९ मा भएको,)
  • मुख्य केन्द्रबिन्दु २०२६: यस वर्षको नाराले विशेष गरी अति कम विकसित देशहरू (LDCs), भूपरिवेष्ठित विकासशील देशहरू (LLDCs) र साना टापु विकासशील राष्ट्रहरू (SIDS) का युवाहरूको चुनौती र अवसरहरूलाई प्राथमिकता दिएको,
  • २०२६ का उप-नाराहरू (Sub-themes): विश्वव्यापी ऐक्यबद्धता (Global Solidarity), साझा चुनौतीहरू (Shared Challenges), र युवा नवप्रवर्तन (Youth Innovation)
  • राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या: १ करोड २४ लाख १२ हजार १७३ जना (कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत)

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1136
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 25
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 10
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 50
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 71
Gandaki Pradesh, Fifth - 2083/04/23
Past Questions

गण्डकी प्रदेश, पाँचौ तह - २०८३/०४/२३

  • Aug 11, 2026
  • 287
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA