Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालका प्रमुख प्रशासनिक तथा प्राज्ञिक नवनियुक्तिहरू (श्रावन ६ गते)

  • Ajnabee Khadka
  • July 23, 2026
  • 399

नेपालका प्रमुख प्रशासनिक तथा प्राज्ञिक नवनियुक्तिहरू (श्रावन ६ गते)

Major administrative and academic new appointments in Nepal (Shrawan 6)
शिर्षक विवरण
विशेष अदालतको अध्यक्ष
  • नियुक्त व्यक्ति: बासुदेव आचार्य
  • नियुक्ति मिति: वि.सं.२०८३ साउन ६ (सन् २०२६, जुलाई २२)
  • नयाँ जिम्मेवारी: विशेष अदालतको अध्यक्ष
  • पूर्व कार्यक्षेत्र: उच्च अदालत तुलसीपुर (बुटवल इजलास)
  • विशेष अदालतको पूर्व अध्यक्ष: सुदर्शनदेव भट्ट
  • संवैधानिक/कानुनी आधार: न्याय परिषद्को परामर्श र सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था
श्रम अदालतको अध्यक्ष
  • नियुक्त व्यक्ति: दीपेन्द्र अधिकारी
  • नियुक्ति मिति: वि.सं.२०८३ साउन ६ (सन् २०२६, जुलाई २२)
  • नयाँ जिम्मेवारी: श्रम अदालत (Labor Court) को अध्यक्ष
  • पूर्व कार्यक्षेत्र: उच्च अदालत सुर्खेतका न्यायाधीश
  • निर्णय गर्ने निकाय: नेपाल सरकार, मन्त्रिपरिषद्
  • सिफारिस गर्ने निकाय: न्याय परिषद् (न्याय परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गर्ने संवैधानिक व्यवस्था)
गुठी संस्थानको प्रशासक
  • नियुक्त व्यक्ति: शैलेन्द्रराज कुँवर
  • नयाँ जिम्मेवारी: प्रशासक, गुठी संस्थान
  • विशेष अवस्था: उनी यसअघि पनि गुठी संस्थानको प्रशासक पदमा कार्यरत थिए। पदमुक्ति सम्बन्धी विशेष अध्यादेशका कारण पद गुमाएका कुँवर खुला प्रतिस्पर्धात्मक प्रक्रिया (मापदण्ड, २०८३) मार्फत पुनः सोही पदमा फर्किएका,
  • नियुक्ति मिति: वि.सं.२०८३ साउन ६ (सन् २०२६, जुलाई २२)
  • निर्णय गर्ने निकाय: नेपाल सरकार, मन्त्रिपरिषद्
  • प्रस्ताव लैजाने निकाय: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय (मन्त्री: प्रतिभा रावल)
  • छनोट विधि: असार १८ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त आह्वान, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा गठित सिफारिस समितिको सिफारिसमा

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 159
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 61
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 212
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 179
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 204
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA