Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका प्रमुख पर्वतमालाहरु

  • Ajnabee Khadka
  • August 06, 2026
  • 476

विश्वका प्रमुख पर्वतमालाहरु

Major mountain ranges of the world
पर्वत शृङ्खलाको नाम (Mountain Range) अवस्थित महादेश सर्वोच्च शिखर (Highest Peak) विशेष महत्त्व / लोकसेवा तथ्य
एन्डिज पर्वतमाला (Andes) दक्षिण अमेरिका माउन्ट अकोन्कागुआ (Aconcagua) – ६,९६१ मिटर ~ ७००० कि.मी. सम्म फैलिएको विश्वकै सबैभन्दा लामो स्थलीय (Continental) पर्वत शृङ्खला
हिमालय पर्वतमाला (Himalayas) एसिया माउन्ट एभरेष्ट / सगरमाथा (Mt. Everest / Sagarmatha) – ८,८४८.४८ मिटर विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा चुचुराहरू (सगरमाथासहित) अवस्थित विश्वकै सबैभन्दा अग्लो साथै भौगर्भिक रुपमा सबैभन्दा कान्छो (Young Fold) पर्वत शृङ्खला
रकी पर्वतमाला (Rocky Mountains) उत्तर अमेरिका माउन्ट अल्बर्ट (Mount Elbert) – ४,४०० मिटर उत्तर अमेरिका महादेशको सबैभन्दा ठूलो पर्वतमाला
ग्रेट डिभाइडिङ रेन्ज (Great Dividing Range) अस्ट्रेलिया माउन्ट कोसियस्को (Kosciuszko) – २,२२८ मिटर एउटै मात्र देशको सिमानाभित्र पूर्ण रूपमा फैलिएको विश्वकै सबैभन्दा लामो पर्वत शृङ्खला
ट्रान्सअन्टार्कटिक पर्वतमाला (Transantarctic) अन्टार्कटिका विन्सन म्यासिफ (Vinson Massif) – ४,८९२ मिटर अन्टार्कटिका महादेशलाई पूर्वी र पश्चिमी दुई भागमा विभाजन गर्ने प्रमुख पर्वतमाला
युराल पर्वतमाला (Ural Mountains) युरेसिया माउन्ट नार्दोनाया (Narodnaya) – १,८९४ मिटर एसिया र युरोप महादेशबीचको प्राकृतिक सिमाना निर्धारण गर्ने प्रमुख पर्वतमाला
एल्प्स पर्वतमाला (Alps) युरोप माउन्ट ब्लाङ्क (Mont Blanc) – ४,८०७ मिटर युरोप महादेश भित्र मात्र फैलिएको सबैभन्दा ठूलो र उच्च पर्वत शृङ्खला
एटलस पर्वतमाला (Atlas Mountains) अफ्रिका माउन्ट टोबकल (Toubkal) – ४,१६७ मिटर सहारा मरुभूमिलाई आन्ध्र र भूमध्य सागरबाट छुट्याउने प्रमुख पर्वतमाला

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 142
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 55
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 195
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 171
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 196
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA