Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Ajnabee Khadka
  • August 04, 2026
  • 31

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

Major National Days of BS 2083: From Baisakh to Shravan
दिवस मिति नारा (२०८३)
राष्ट्रिय याक दिवस वैशाख ७

"याक (चौँरी) पालन पेसाको सम्मान : हिमाली संस्कृति को पहिचान, सुरक्षित हिमाल, समृद्ध किसान"

वन्यजन्तु सप्ताह वैशाख १-७

"सुरक्षित मानिस, संरक्षित वन्यजन्तु: जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु"

राष्ट्रिय चिया दिवस वैशाख १५

"स्वस्थ चिया, दीगो बजार, समृद्ध नेपालको आधार"

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस वैशाख १९

"सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार"

राष्ट्रिय पत्रकारिता दिवस वैशाख २४

"सुशासनको आधार : प्रविधिमैत्री जिम्मेवार पत्रकार"

राष्ट्रिय महिला अधिकार दिवस जेठ १६

"महिला अधिकारको सम्मान आत्मनिर्भरता र समृद्धिको अभियान"

राष्ट्रिय खाद्य स्वच्छता दिवस जेठ २४

"बोधदेखि समाधानसम्म, हरेक ठाउँमा आहार"

चुरे संरक्षण दिवस
असार २

"चुरेको माटो चुरेलाई, सफापानी सबैलाई"

राष्ट्रिय धान दिवस असार १५

"जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि"

राष्ट्रिय कोदो दिवस साउन १६

"कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन"

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 30
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 17
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 31
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 60
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 60
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA