Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संघीय संसदमा दुई-तिहाइ बहुमत चाहिने विषयहरू

  • Ajnabee Khadka
  • October 04, 2026
  • 318

संघीय संसदमा दुई-तिहाइ बहुमत चाहिने विषयहरू

Matters requiring a two-thirds majority in the Federal Parliament
संविधानको धारा विषय / क्षेत्र विवरण
धारा २७४ संविधान संशोधन संविधानको कुनै धारा संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदका दुवै सदनमा तत्काल कायम सम्पूर्ण सदस्य सङ्ख्याको दुई-तिहाइ बहुमतबाट पारित हुनुपर्ने,
धारा १०१ महाभियोग प्रस्ताव राष्ट्रपति, उपराष्ट्रपति, प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य र संवैधानिक निकायका प्रमुख/पदाधिकारी विरुद्धको महाभियोग प्रस्ताव दुई-तिहाइ बहुमतले पारित हुनुपर्ने,
धारा २७९ सन्धि वा सम्झौताको अनुमोदन शान्ति र मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपालको सीमाना, र प्राकृतिक स्रोतको बाँडफाँड सम्बन्धी महत्त्वपूर्ण सन्धि/सम्झौता दुवै सदनको दुई-तिहाइ बहुमतले अनुमोदन गर्नुपर्ने,
धारा २७३ सङ्कटकालीन घोषणा वा आदेश राष्ट्रपतिद्वारा जारी सङ्कटकालीन अवस्थाको घोषणा वा आदेश जारी भएको ३ महिनाभित्र संघीय संसदका दुवै सदनको दुई-तिहाइ बहुमतबाट अनुमोदन हुनुपर्ने,
धारा २३२ प्रदेश सभा/सरकार निलम्बन वा विघटन नेपाल सरकारले कुनै प्रदेश सभा वा कार्यपालिका निलम्बन वा विघटन गरेको आदेश संघीय संसदका दुवै सदनबाट दुई-तिहाइ बहुमतले अनुमोदन हुनुपर्ने,
धारा ९१ प्रतिनिधि सभाका सभामुख/उपसभामुख पदमुक्त सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम सम्पूर्ण सदस्य सङ्ख्याको दुई-तिहाइ बहुमतबाट पारित हुनुपर्ने,
धारा ९२ राष्ट्रिय सभाका अध्यक्ष/उपाध्यक्ष पदमुक्त अध्यक्ष वा उपाध्यक्षले पद अनुकूल आचरण नगरेको प्रस्ताव राष्ट्रिय सभाको तत्काल कायम सम्पूर्ण सदस्य सङ्ख्याको दुई-तिहाइ बहुमतबाट पारित हुनुपर्ने,

 

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 120
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 35
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 174
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA