Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Ajnabee Khadka
  • September 06, 2026
  • 191

मिस वर्ल्ड, २०२६

Miss World, 2026
  • विजेता: डोमिनिकन रिपब्लिककी जोहेरी मोला (Joheirry Mola)
  • प्रथम उपविजेता: स्पेनकी एलिसाबेथ रेनेस अलाबर्न (Elisabeth Reynes Alabern)
  • द्वितीय उपविजेता तथा 'Beauty with Purpose' विजेता: मलेसियाकी तानुसिया चेट्टी (Taanusiya Chetty)
  • आयोजना स्थल: भियतनामको न्हा त्राङ (Nha Trang) शहर
  • अन्तिम प्रतिस्पर्धा मिति: सन् २०२६ सेप्टेम्बर ५ (वि.सं. २०८३ भदौ २० गते)
  • सहभागी राष्ट्र: १११ वटा देश
  • ताज पहिराउने व्यक्ति: विगत संस्करणकी विजेता ओपाल सुचाता चुआङ्श्री (Opal Suchata Chuangsri)
  • डोमिनिकन रिपब्लिकको मिस वर्ल्ड इतिहास: सन् १९८२ मा मारियासेला अल्भारेजले पहिलो पटक जितेपछि यो डोमिनिकन रिपब्लिकको दोस्रो उपाधि
  • अन्तिम ६ (Top 6) मा पुग्न सफल राष्ट्रहरू: इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिका
  • प्रतियोगिताको संस्करण र ऐतिहासिक कोसेढुङ्गा: यो मिस वर्ल्डको ७३औँ संस्करण हो र यस वर्ष संस्थाले आफ्नो ७५औँ वार्षिकोत्सव मनाएको,
  • आगामी संस्करणको आयोजक: ७४औँ मिस वर्ल्ड प्रतियोगिता तान्जानियामा आयोजना हुने,
  • नेपालको तर्फबाट मिस वोर्ल्ड २०२६ मा सहभागी: मिस नेपाल २०२५ की विजेता लुना लुइँटेल (Luna Luitel)

Categories

  • Current Affairs 782
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 100
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 30
Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Sep 11, 2026
  • 109
High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 88
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 132
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA