Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय शिक्षा दिवस, २०८३

  • Ajnabee Khadka
  • September 18, 2026
  • 359

राष्ट्रिय शिक्षा दिवस, २०८३

National Education Day, 2083
  • दिवस मनाइने मिति: प्रत्येक वर्षको असोज २ गते — नेपाल सरकार मन्त्रिपरिषद्को २०८० जेठ ९ गतेको बैठकले असोज २ गतेलाई शिक्षा दिवस मनाउने निर्णय गरेको, 
  • दिवस मनाइने मितिको ऐतिहासिक पृष्ठभूमि:
    • पहिलो पटक सुरु: राष्ट्रिय शिक्षा दिवस वि.सं. २०३१ सालदेखि फागुन १२ गते मनाउन सुरु गरिएको,
    • इतिहास र परिवर्तन: वि.सं. २०६४ सालदेखि २०७६ सालसम्म अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन (सेप्टेम्बर ८) राष्ट्रिय शिक्षा दिवस मनाइएको,
    • मनाउन रोकिएको अवधि: मिति र औचित्यको विवादका कारण वि.सं. २०७७, २०७८ र २०७९ मा राष्ट्रिय शिक्षा दिवस नमनाइएको,
    • नयाँ मिति निर्धारण: नेपाल सरकार मन्त्रिपरिषद्को २०८० जेठ ९ गतेको बैठकले असोज २ गतेलाई शिक्षा दिवस मनाउने निर्णय गरेको,
  • दिवस मनाइने मितिको ऐतिहासिक पृष्ठभूमि: अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणीकरण भएको ऐतिहासिक दिन (असोज २) को स्मरणमा यो मिति तय गरिएको,
  • वि.सं. २०८३ को राष्ट्रिय शिक्षा दिवसको संस्करण: नेपालको नयाँ मिति तय भएपछिको चौथो (४ औँ) संस्करण
  • आगामी पाँच वर्ष (सम्वत् २०८१ सालदेखि २०८५ सालसम्म) सम्मका लागि राष्ट्रिय शिक्षा दिवसको आदर्श वाक्य: “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता”

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 125
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 39
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 181
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 158
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 172
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA