Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वि.सं. २०८३ मा नेपालले औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेका नयाँ राष्ट्रहरू

  • Ajnabee Khadka
  • October 07, 2026
  • 415

वि.सं. २०८३ मा नेपालले औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेका नयाँ राष्ट्रहरू

New countries with which Nepal established formal diplomatic relations in 2083 BS
क्र.सं.
देशको नाम
कूटनीतिक क्रम
स्थापना मिति (वि.सं. / ई.सं.)
१.
गिनि बिसाउ (Guinea-Bissau)
१८४ औँ
२०८३ भदौ १७ गते (सन् २०२६ सेप्टेम्बर २)
२.
माइक्रोनेसियाको सङ्घीय राज्य (Federated States of Micronesia)
१८५ औँ
२०८३ भदौ २९ गते (सन् २०२६ सेप्टेम्बर १५)
३.
ग्रेनाडा (Grenada)
१८६ औँ
२०८३ असोज ७ गते (सन् २०२६ सेप्टेम्बर २३)
४.
नामिबिया (Namibia)
१८७ औँ
२०८३ असोज ९ गते (सन् २०२६ सेप्टेम्बर २५)
५.
सेनेगल (Senegal)
१८८ औँ
२०८३ असोज १० गते (सन् २०२६ सेप्टेम्बर २६)

कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकहरूका लागि भिसा छुट सम्झौता (वि.सं. २०८३)

क्र.सं.
देशको नाम
सम्झौताको विषय
सम्झौता मिति (वि.सं. / ई.सं.)
१.
कजाकिस्तान (Kazakhstan)
कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकहरूलाई भिसा छुट
२०८३ असोज ८ गते (सन् २०२६ सेप्टेम्बर २४)
२.
बेलारुस (Belarus)
कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकहरूलाई भिसा छुट
२०८३ असोज १० गते (सन् २०२६ सेप्टेम्बर २६)

 

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 119
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 173
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA