Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नोबेल पुरस्कार, २०२६: रसायनशास्त्र तर्फ

  • Ajnabee Khadka
  • October 07, 2026
  • 270

नोबेल पुरस्कार, २०२६: रसायनशास्त्र तर्फ

Nobel Prize, 2026: In Chemistry
  • रसायनशास्त्र (Chemistry) तर्फको नोबेल पुरस्कार घोषणा मिति: सन् २०२६ अक्टोबर ७ मा (वि.सं. २०८३ असोज २१ गते)
  • पुरस्कार प्रदान गरिनुको प्रमुख कारण: उनीहरूलाई "असममित प्राङ्गारिक संश्लेषणमा गैर-रैखिक प्रभाव र स्वत: उत्प्रेरणको खोजी (for the discovery of non-linear effects and autocatalysis in asymmetric organic synthesis) का लागि यो प्रतिष्ठित पुरस्कार दिइएको अर्थात्: औषधि र रसायनहरू बनाउँदा हाम्रो शरीरलाई चाहिने सही अणु मात्रै बढी मात्रामा र आफैँ तीव्र गतिमा उत्पादन गर्ने नयाँ तरिका पत्ता लगाएबापत
  • पुरस्कार घोषणा गर्ने निकाय: स्वीडेनको स्टकहोमस्थित 'शाही स्वीडेनी विज्ञान प्रतिष्ठान (The Royal Swedish Academy of Sciences)'— यो संस्था भौतिकशास्त्र (Physics), रसायनशास्त्र (Chemistry), र अर्थशास्त्र (Economic Sciences) तर्फका नोबेल पुरस्कार विजेताहरूको अन्तिम छनोट र घोषणा गर्ने आधिकारिक निकाय
  • पुरस्कारको राशि: कुल १ करोड २० लाख स्विडिस क्रोनर (करीब १२ लाख अमेरिकी डलर)— दुवै जना विजेतामा बराबर (१/२ का दरले) बाँडिने,
  • पुरस्कार वितरण हुने ऐतिहासिक दिन: हरेक वर्ष झैँ नोबेल पुरस्कारको संस्थापक अल्फ्रेड नोबेल (Alfred Nobel) को स्मृति दिवसको अवसरमा डिसेम्बर १० मा स्विडेनको स्टकहोममा प्रदान गरिने,

नोबेल पुरस्कार, २०२६: रसायनशास्त्र तर्फको विजयताहरु:

क्रम विजयताको नाम विवरण
१. हेनरी बी. कागान (Henri B. Kagan)
  • जन्म: १५ डिसेम्बर १९३०, बोलोन-बिलनकोर्ट, फ्रान्स
  • पुरस्कार प्राप्त गर्दाको आबद्धता: युनिभर्सिटी पेरिस-सुड (Université Paris-Sud), ओर्से, फ्रान्स
२. केन्सो सोई (Kenso Soai)
  • जन्म: १९५०, हिरोशिमा, जापान
  • पुरस्कार प्राप्त गर्दाको आबद्धता: टोक्यो युनिभर्सिटी अफ साइन्स (Tokyo University of Science), टोक्यो, जापान  
  • सन् २०२५ को रसायनशास्त्र (Chemistry) तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकहरू— सुसुमु कितागावा (Susumu Kitagawa), रिचर्ड रब्सन (Richard Robson) र ओमर एम. यागी (Omar M. Yaghi) लाई संयुक्त रूपमा प्रदान गरिएको,

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 119
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 173
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA