Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Ajnabee Khadka
  • October 19, 2026
  • 467

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

Positions required to complete the parliamentary hearing process
  • संसदीय सुनुवाइ (Parliamentary Hearing) भनेको के हो? राज्यका उच्च संवैधानिक, न्यायिक तथा कूटनीतिक पदहरूमा हुने नियुक्तिलाई पारदर्शी, मर्यादित र जवाफदेही बनाउन संसदद्वारा गरिने परीक्षण, जाँचबुझ तथा छलफलको संवैधानिक प्रक्रिया
  • नेपालको संविधानमा संसदीय सुनुवाइको व्यवस्था: भाग–३३, धारा २९२ मा
  • संसदीय सुनुवाइ आवश्यक पर्ने ५ वटा प्रमुख पदहरू (धारा २९२ उपधारा १)
    1. प्रधान न्यायाधीश: सर्वोच्च अदालतको प्रधान न्यायाधीश पद
    2. सर्वोच्च अदालतका न्यायाधीशहरू: सर्वोच्च अदालतका अन्य न्यायाधीशहरू
    3. न्याय परिषद्का सदस्यहरू: संवैधानिक परिषद्को सिफारिस वा मनोनयनमा नियुक्त हुने न्याय परिषद्का सदस्यहरू
    4. संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, महालेखा परीक्षक, राष्ट्रिय मानव अधिकार आयोग लगायतका १३ वटै संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू
    5. नेपाली राजदूतहरू: विदेशी मुलुकका लागि नियुक्त हुने नेपाली राजदूतहरू
  • सुनुवाइ समितिको संरचना (धारा २९२ उपधारा २): सङ्घीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सदस्यहरू समेटिएको १५ सदस्यीय संयुक्त समिति गठन गरिने व्यवस्था
  • बहस पैरवीमा बन्देज (धारा २९२ उपधारा ३): सुनुवाइ समितिका सदस्यले आफ्नो कार्यकालभर सर्वोच्च अदालतमा उपस्थित भई बहस पैरवी गर्न नपाउने,
  • सुनुवाइ समितिमा सिफारिस प्राप्त भएको________दिनभित्र समितिले निर्णय नगरेमा नियुक्तिका लागि कुनै बाधा नपर्ने व्यवस्था रहेको छ।: ४५ दिन

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 117
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 166
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 152
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA