Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Ajnabee Khadka
  • September 19, 2026
  • 254

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

Short list of best works for the Pahachan Award for BS 2081 and 2082
  • घोषणा गर्ने संस्था: पहिचान पुरस्कार कोष
  • सार्वजनिक गरिएको मिति:  वि.सं. २०८३ असोज २ गते 
  • पुरस्कारको राशी: रू. ५,०२,००२ (पाँच लाख दुई हजार दुई रूपैयाँ)
  • पुरस्कारको क्षेत्र: वि.सं. २०८१ र २०८२ सालमा प्रकाशित भई कोषमा दर्ता भएका उत्कृष्ट कृतिहरू (प्रत्येक वर्षबाट एक/एक वटालाई प्रदान गरिने)

वि.सं. २०८१ सालको पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ कृतिहरूको सूची:

क्र.सं. कृतिको नाम विधा सस्रष्टा / लेखक
१ कोइलाखाद उपन्यास श्याम सिंघक
२ जब कविता निस्कन्छ जुलुसमा कविता सङ्ग्रह सुरज राना
३ डोलीभर्ना कथा सङ्ग्रह डा. चित्र माबो
४ दर्ज्यु संलाप निबन्ध सङ्ग्रह कुमारी लामा
५ नवयुगकी सुम्निमा कविता सङ्ग्रह शकुन आँसु
६ रातो नदी कविता सङ्ग्रह जुनू राना
७ ल्यान्डस्केपमा झुन्डिएको मौनता कविता सङ्ग्रह खुपेन सुनुवार
८ सम्मोहन कथा सङ्ग्रह राधिका कल्पित

वि.सं. २०८२ सालको पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ कृतिहरूको सूची:

क्र.सं. कृतिको नाम विधा सस्रष्टा / लेखक
१ उत्कर्ष कथा सङ्ग्रह ललित विष्ट
२ अन्तिम साँझ कथा सङ्ग्रह केदार संकेत
३ खुशीको गाउँ उपन्यास खगिन्द्रा खुशी
४ तोरकीन उपन्यास क्षितिज समर्पण
५ मध्यको उज्यालो निबन्ध/नियात्रा भुपिन
६ माइला दमाई उपन्यास राज बान्तावा
७ महायुग उपन्यास सीमा आभास
८ परिधि उपन्यास उमा सुवेदी

 

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 125
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 39
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 181
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 158
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 172
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA