Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विभिन्न सभाहरूको कार्यकाल

  • Ajnabee Khadka
  • October 11, 2026
  • 480

विभिन्न सभाहरूको कार्यकाल

Tenure of various Assemblies
क्र.सं.
सभाको नाम
तह
सम्बन्धित भाग र धारा
कार्यकाल / प्रकृति
विशेष संवैधानिक व्यवस्था / अपवाद
१
प्रतिनिधि सभा
संघ (संघीय संसद)
भाग–८, धारा ८५
५ वर्ष
  • अगावै विघटन नभएमा ५ वर्ष रहने,
  • सङ्कटकालीन अवस्थामा संघीय ऐन बमोजिम बढीमा १ वर्ष थप गर्न सकिने,
२
राष्ट्रिय सभा
संघ (संघीय संसद)
भाग–८, धारा ८६
स्थायी सदन
  • यो कहिल्यै विघटन हुँदैन
  • सदस्यहरूको पदावधि ६ वर्षको हुन्छ र प्रत्येक २ वर्षमा १/३ सदस्यको पद रिक्त हुन्छ,
३
प्रदेश सभा
प्रदेश
भाग–१४, धारा १७७
५ वर्ष
  • अगावै विघटन नभएमा ५ वर्ष रहने,
  • सङ्कटकालीन अवस्थामा प्रदेश ऐन बमोजिम बढीमा १ वर्ष थप गर्न सकिने.
४
गाउँ सभा
स्थानीय
भाग–१८, धारा २२५
५ वर्ष
  • निर्वाचन भएको मितिले ५ वर्ष पुग्ने,
  • कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँ सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने,
५
नगर सभा
स्थानीय
भाग–१८, धारा २२५
५ वर्ष
  • निर्वाचन भएको मितिले ५ वर्ष पुग्ने,
  • कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने,
६
जिल्ला सभा
स्थानीय
भाग–१७, धारा २२०
५ वर्ष
  • जिल्ला सभा तथा सोबाट निर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारी/सदस्यहरूको पदावधि ५ वर्षको हुने
  • सङ्कटकालमा कार्यकाल थपिने सदनहरू: प्रतिनिधि सभा र प्रदेश सभा 
  • सङ्कटकालीन अवस्थाको घोषणा वा आदेश खारेज भएको मितिले ६ महिना पुगेपछि थप गरिएको कार्यकाल स्वतः समाप्त हुन्छ,
  • कहिल्यै विघटन नहुने एक मात्र सदन: राष्ट्रिय सभा 
  • गाउँ सभा र नगर सभाको कार्यकाल समाप्त भएको ६ महिनाभित्र अनिवार्य रूपमा अर्को निर्वाचन सम्पन्न गरिनुपर्ने संवैधानिक व्यवस्था,

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 117
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 166
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 152
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA