Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालमा चराको प्रजातिको संख्या ९०४ पुगेको

  • Ajnabee Khadka
  • October 05, 2026
  • 510

नेपालमा चराको प्रजातिको संख्या ९०४ पुगेको

The number of bird species in Nepal has reached 904.
  • नयाँ फेला परेको चराको नाम: श्वेतहार माटीकोरे
  • अंग्रेजी नाम: White-collared Kingfisher
  • वैज्ञानिक नाम: तोडिरम्फस क्लोरिस हुमी (Todiramphus chloris humii) — नेपालमा फेला परेको यो चरा चाहिँ यस उपप्रजातिको रहेको,
  • वर्गीकरण: कोरासियिफर्मिस वर्ग (Order Coraciiformes) र अल्सेडिनिडे परिवार (Family Alcedinidae)
  • फेला परेको स्थान: मधेस प्रदेश, धनुषा जिल्ला, जनकपुरधाम उपमहानगरपालिका-१२ को कुवा मंग्लैया फाटक
  • फेला परेको उचाई: समुद्री सतहबाट ६७ मिटरको उचाईमा
  • अवलोकन गरिएको मिति: वि.सं. २०८३ असोज १३ गते (सन् २०२६ सेप्टेम्बर २९) अपराह्न ५:३० बजे
  • पहिलो पटक अवलोकनकर्ता: अनिल मण्डल
  • अभिलेख/पुष्टि गर्ने संस्था: नेपाल बर्ड रेकर्ड कमिटी (NBRC) / नेपाल पंछीविद् संघ (विज्ञप्ति मिति: २०८३ असोज १८ गते)
  • नयाँ प्रजाति थप भएसँगै नेपालमा कुल चरा प्रजातिको सङ्ख्या: ९०४ (नेपाल पक्षीविद् सङ्घद्वारा पुष्टि)
  • विश्वमा उपप्रजातिका सङ्ख्या: १४ वटा उपप्रजातिहरू अभिलिखित
  • मुख्य वासस्थान र प्रकृति: तटीय तथा दलदल क्षेत्र — मुख्यतया सुन्दरवन, दक्षिण एसिया, अस्ट्रेलिया र प्रशान्त महासागरीय टापु क्षेत्र
  • नेपालमा आगमनको कारण: गङ्गा-ब्रह्मपुत्र नदी प्रणाली पछ्याउँदै भौँतारिने (Vagrant) क्रममा वा हावाहुरीका कारण बाटो बिराएर आइपुगेको अनुमान

नेपालमा पत्ता लागेका चराका नयाँ प्रजातिहरूको विवरण:

चराको प्रजाती (क्रम) चराको नाम (नेपाली नाम) चराको नाम (अंग्रेजी नाम)
पत्ता लागेको मिति (वि.सं.) मा चराहरूको वैज्ञानिक नाम
९०४ औँ

श्वेतहार माटीकोरे
White-collared Kingfisher
२०८३ असोज १३ गते
नेपालमा पाइएको उपप्रजाति: Todiramphus chloris humii.
९०३ औँ

रातो कण्ठे
Red-necked Grebe
२०८२ असोज २९ गते
Podiceps Grisegena
९०२ औँ

साइबेरियाली राजपुत्रीका
Siberian Sand Plover
२०८२ साउन ६ गते
Anarhynchus atrifrons
९०१ औँ

मलबर हिस्टिलिङ
Malabar Whistling Thrush
२०८२ जेठ १७ गते
Myophonus Horsfieldii
९०० औँ

छोटो - पुच्छ्रे समुद्री चरा
Short-tailed Shearwater
२०८२ जेठ १२ गते
Ardenna Tenuirostris
 

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 120
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 35
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 174
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA