Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

संयुक्त राष्ट्रसंघ दिवस, २०२६

  • Ajnabee Khadka
  • October 26, 2026
  • 327

संयुक्त राष्ट्रसंघ दिवस, २०२६

United Nations Day, 2026
  • संयुक्त राष्ट्र संघ (UN) दिवस हरेक वर्ष अक्टोबर २४ मा मनाइन्छ,
  • सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्र संघको बडापत्र (UN Charter) लागू भई संयुक्त राष्ट्र संघ (UN) को स्थापना भएको,
  • सन् २०२६ मा संयुक्त राष्ट्र संघ (UN) स्थापनाको ८१ औँ वर्षगाँठ मनाइएको,
  • ८० औँ वर्षगाँठका दुई मुख्य कोशेढुङ्गा: सन् २०२६ मा न्युजिल्यान्डको संयुक्त राष्ट्र संघ संघ (The United Nations Association of New Zealand - UNA NZ) र विश्व संयुक्त राष्ट्र संघ संघ (world federation of united nations associations - WFUNA) स्थापनाको ८० औँ वर्षगाँठ परेको,
  • संयुक्त राष्ट्रसंघ दिवस मनाउने सुरुआतः सन् १९४८ देखि हरेक वर्ष अक्टोबर २४ तारिखमा
  • सन् १९७१ को संयुक्त राष्ट्रसंघको महासभाले यस ऐतिहासिक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरूमा सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव अनुमोदन गरेको,
  • संयुक्त राष्ट्रसंघ सप्ताह: हरेक वर्ष अक्टोबर २० देखि २६ सम्म
  • संयुक्त राष्ट्र संघ (UN) को पूर्ववर्ती संस्था: राष्ट्र संघ (League of Nations)
  • स्थापना मिति: सन् १९४५ अक्टोबर २४
  • बडापत्रमा हस्ताक्षर: संयुक्त राष्ट्रसंघको बडापत्र (UN Charter) मा सन् १९४५ जुन २६ मा ५० वटा संस्थापक राष्ट्रहरूले हस्ताक्षर गरेका (पोल्यान्डले पछि हस्ताक्षर गरी ५१ संस्थापक राष्ट्र पुगेका,)
  • नेपालको सदस्यता: सन् १९५५ डिसेम्बर १४ (वि.सं. २०१२ मंसिर २९)

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 117
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 166
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 152
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA