Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व पशु दिवस, २०२६

  • Ajnabee Khadka
  • October 04, 2026
  • 337

विश्व पशु दिवस, २०२६

World Animal Day, 2026
  • दिवस मनाइने मिति: हरेक वर्षको अक्टोबर ४
  • सन् २०२६ को आधिकारिक नारा: 'See the World Through Their Eyes'
  • दिवसको ऐतिहासिक सुरुवात: पहिलो पटक सन् १९२५ मार्च २४ मा जर्मनीको बर्लिनमा हेनरी विन्टरफेल्ड (Henry Winterfeld) को प्रयासमा यो दिवस मनाइएको,
  • औपचारिक स्वीकृति: सन् १९३१ मा इटालीको फ्लोरेन्समा आयोजित अन्तर्राष्ट्रिय पशु संरक्षण सम्मेलनले अक्टोबर ४ लाई आधिकारिक रूपमा विश्व पशु दिवस घोषणा गरेको,
  • अक्टोबर ४ को महत्त्व: अक्टोबर ४ पर्यावरण र पशु अधिकारका प्रवर्द्धक मानिने इटालियन सन्त 'फ्रान्सिस अफ एसीसी (Francis of Assisi)' को जन्मजयन्ती पनि रहेको,
  • दिवसको मुख्य उद्देश्य: संसारभरका सबै प्रकारका जनावरहरूको अवस्था र कल्याणमा सुधार ल्याउनु तथा चेतना फैलाउनु,

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 120
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 35
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 176
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 168
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA