Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व खाद्य दिवस, २०२६

  • Ajnabee Khadka
  • October 16, 2026
  • 356

विश्व खाद्य दिवस, २०२६

World Food Day 2026
  • प्रत्येक वर्ष अक्टोबर १६ का दिन विश्वभर यो दिवस मनाइन्छ,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Innovate today. Nourish tomorrow."
  • दिवसको स्थापना वर्ष: १६ अक्टोबर १९४५ मा संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (Food and Agriculture Organization - FAO) को स्थापना भएको मितिको सम्झनामा यो दिवस मनाउन सुरु गरिएको,
  • दिवसको घोषणा: सन् १९७९ मा आयोजित एफएओको २० औं साधारण सभाले यो दिवस मनाउने निर्णय गरेको,
  • नेपाल खाद्य तथा कृषि संगठन (FAO) सदस्य बनेको वर्ष: सन् १९५१ नोभेम्बर २१ 
  • मुख्य उद्देश्य: विश्वभरिबाट भोक र गरिबी उन्मूलन गर्ने तथा सबैका लागि सुरक्षित र पोषिलो खानाको पहुँच सुनिश्चित गर्नु,
  • यो दिवस दिगो विकास लक्ष्यको लक्ष्य नम्बर २: 'शून्य भोक' (Zero Hunger) प्राप्त गर्ने उद्देश्यसँग प्रत्यक्ष रूपमा जोडिएको,

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 117
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 166
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 152
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA