Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व मानसिक स्वास्थ्य दिवस, २०२६

  • Ajnabee Khadka
  • October 10, 2026
  • 325

विश्व मानसिक स्वास्थ्य दिवस, २०२६

World Mental Health Day, 2026
  • हरेक वर्ष अक्टोबर १० का दिन विश्वभर यो दिवस मनाइन्छ,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Lived Experiences Heard: Real Voices, Real Change"
  • दिवसको सुरुवात: सन् १९९२ देखि विश्व मानसिक स्वास्थ्य महासंघ (WFMH) को पहलमा मनाउन थालिएको,
  • सुरुवाती पहलकर्ता: विश्व मानसिक स्वास्थ्य महासंघका उपमहासचिव रिचर्ड हन्टर (Richard Hunter)
  • विश्व स्वास्थ संगठन (World Health Organization - WHO) को सहकार्य: सन् १९९४ देखि विश्व स्वास्थ्य संगठनको सहयोगमा प्रत्येक वर्ष विशेष नारासहित मनाउने परम्परा सुरु भएको,
  • दिवसको मुख्य उद्देश्य: मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्तिहरूको वास्तविक अनुभव र ज्ञानलाई नीति, सेवा र निर्णय निर्माण प्रक्रियामा प्राथमिकता दिनु,
  • राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० (२०७७) अनुसार नेपालका करिब १० प्रतिशत वयस्कहरूले आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्या अनुभव गरेका,
  • विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार विश्वभर करिब ८ मध्ये १ जना व्यक्ति कुनै न कुनै मानसिक स्वास्थ्य अवस्थाबाट प्रभावित
  • राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन नम्बर: ११६६

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 117
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 166
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 152
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA