Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व हुलाक दिवस, २०२६

  • Ajnabee Khadka
  • October 09, 2026
  • 484

विश्व हुलाक दिवस, २०२६

World Post Day 2026
  • प्रत्येक वर्ष अक्टोबर ९ (तदनुसार वि.सं. २०८३ असोज २३ गते) मा विश्वभर यो दिवस मनाइन्छ,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: “World Post Day: One postal network, infinite possibilities”
  • दिवसको सुरुआतको ऐतिहासिक पृष्ठभूमि: सन् १८७४ अक्टोबर ९ मा स्विट्जरल्यान्डको बर्नमा विश्व हुलाक संघ (Universal Postal Union - UPU) को स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको,
  • दिवसको औपचारिक घोषणा: सन् १९६९ मा जापानको टोकियोमा सम्पन्न विश्व हुलाक संघ (UPU) कांग्रेसले आधिकारिक रूपमा यस दिवसको घोषणा गरेको,
  • नेपालको सदस्यता: नेपालले सन् १९५६ जुलाई ११ (वि.सं. २०१३) मा विश्व हुलाक संघ (UPU) को सदस्यता प्राप्त गरेको,
  • विश्वव्यापी सञ्जाल: हाल विश्वका १५० भन्दा बढी देशमा यो दिवस मनाइन्छ र विश्वभर करिब ६ लाख ६० हजारभन्दा बढी हुलाक कार्यालयहरू सक्रिय रहेका,

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 117
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 166
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 152
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA