Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व रेबिज दिवस, २०२६

  • Ajnabee Khadka
  • September 30, 2026
  • 224

विश्व रेबिज दिवस, २०२६

World Rabies Day, 2026
  • दिवस मनाइने मिति: प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन (तदनुसार वि.सं. २०८३ असोज १२ गते)
  • सुरुवात भएको वर्ष: यो दिवस सन् २००७ देखि निरन्तर रूपमा मनाउन थालिएको,
  • संस्थापक संस्था: रेबिज नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संस्था ग्लोबल अलायन्स फर रेबिज कन्ट्रोल (Global Alliance for Rabies Control - GARC) को नेतृत्वमा यो दिवस सुरु भएको,
  • ऐतिहासिक महत्त्व: यो दिवस रेबिजविरुद्धको पहिलो खोप विकास गर्ने फ्रान्सेली वैज्ञानिक लुइस पाश्चर (Louis Pasteur) को मृत्युको वार्षिकोत्सव (स्मृति दिवस) को रूपमा मनाइन्छ,
  • सन् २०२६ को नारा (Theme): "Stronger Together" 
  • विश्वव्यापी दीर्घकालीन लक्ष्य: विश्व स्वास्थ्य संगठन (WHO) सहितका साझेदार संस्थाहरूले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिजको मृत्युलाई शून्य (Zero by 30) मा झार्ने लक्ष्य राखेका — नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्युलाई शून्यमा पुर्‍याउने लक्ष्य लिएको,
  • रेबिज (Rabies) के हो? एक घातक जनावरबाट मानिसमा सर्ने 'जुनोटिक (Zoonotic)' रोग हो, जसले केन्द्रीय स्नायु प्रणाली (Central Nervous System) लाई प्रत्यक्ष असर गर्छ।
  • के तपाईलाई थाहा छ? रेबिजको ठोस लक्षणहरू देखा परिसकेपछि यसको मृत्युदर शतप्रतिशत (करिब १००%) हुन्छ।
  • बचावटको उपाय: रेबिज पूर्ण रूपमा रोकथाम गर्न सकिने रोग हो र यसबाट बच्न जनावरको टोकाइलगत्तै पोस्ट-एक्सपोजर प्रोफिलेक्सिस (Post-Exposure Prophylaxis - PEP) खोप लगाउनु अनिवार्य रहेको,

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 120
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 35
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 177
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 168
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA