Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व मुस्कान दिवस, २०२६

  • Ajnabee Khadka
  • October 02, 2026
  • 369

विश्व मुस्कान दिवस, २०२६

World Smile Day, 2026
  • मनाइने दिन: हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार (सन् २०२६ मा अक्टोबर २ का दिन)
  • सुरुवात वर्ष: सन् १९९९ देखि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालिएको, 
  • मुख्य नारा (Theme): "Do an act of kindness. Help one person smile."
  • दिवसको मूल उद्देश्य: व्यस्त तथा तनावपूर्ण जीवनशैलीमा आपसी दया, सद्भाव, खुसी र सकारात्मकता फैलाउनु,
  • अवधारणाकर्ता: प्रसिद्ध अमेरिकी व्यावसायिक ग्राफिक कलाकार हार्भे बल (Harvey Ball) ले यो दिवसको अवधारणा ल्याएका — हार्भे बलले सन् १९६३ मा चर्चित पहेंलो वृत्तभित्र मुस्कुराइरहेको अनुहार अर्थात् '(Smiley Face)' को डिजाइन गरेका,
  • संस्थाको भूमिका: हार्भे बलको सन् २००१ मा निधन भएपछि उनको सम्झनामा स्थापित 'Harvey Ball World Smile Foundation' ले यस दिवसको निरन्तरता र व्यवस्थापन गरिरहेको,
  • भौगोलिक दायरा: यो दिवस कुनै पनि राजनीतिक, धार्मिक वा भौगोलिक सीमाभन्दा माथि उठेर पूर्ण रूपमा मानवीय सद्भावका लागि समर्पित

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 120
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 35
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 175
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 168
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA